श्रीनगर । साउन १५ गते, नेपाली समाजमा खिर खाएर विशेष उल्लासका साथ मनाइँएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ ।
मरमसला लगायत हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।
तर यस क्षेत्रमा भने प्रभावशाली रुपमा मनाएको नपाईए पनि केही विद्यालयहरुमा तथा सिवको पुजा गर्ने भतmहरुले खिर चडाउदै सुख दुख बाड्दै मनाएको पाईएको छ । यस सम्बन्धी थप जानकारी सहकर्मी युवराज भण्डारीको रिपोट बाट………..