
बाढीले गरेको क्षेतीको जानकारी कर्णाली प्रदेश सरकारलाई गराए ।
बैशाख ४ गते बिहिबार आएको वर्षासँगैको बाढीले गरेको क्षेतीको जानकारी कर्णाली प्रदेश सरकारलाई गराइएको छ ।
आज अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित हुम्ला जिल्लाबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्यहरु माननीय रनसिंह परियार,कल बहादुर हमाल, जुम्कित लामा र वडा अध्यक्षहरु सहितको टोलीले कर्णाली प्रदेस सकारका मुख्यमन्त्री यामलाल कँडेललाई भेटी यथासिघ्र अनुगमन मुल्यांकन गरि छिटो भन्दा छिटो मर्