सडकसँग जोडियो बिगोठी गाउँ
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन । शनिबार वडा नम्बर ४ को बिगोठी गाउँमा सडक पुगेको छ । गाउँपालिकाद्धारा निर्माण गरिएको लौठी रिल्म बिगोठी गञमिण सडक खण्ड निर्माण सम्पन्नपछि गाउँमै सडक पुगेको हो ।
३ बर्ष अगाडीदेखी निर्माण थालिएको सडक बिचमा रोकिदै आजबाट औपचारीक रुपमा बिगोठीको गाउँ सडकको पहुँचमा जोडिएको स्थानिय छबिलाल थापाले जानकार









