शिक्षा

पहिलो पटक इ हाजीरी प्रणाली लागु गर्दै हुम्लाको अदानचुली गाउँपालिका ।

पहिलो पटक इ हाजीरी प्रणाली लागु गर्दै हुम्लाको अदानचुली गाउँपालिका ।

   
हुम्लाको अदानचुली गाउँपालिकाले पहिलो पटक इ हाजीरी प्रणाली लागु गर्न लागेको छ । पछिल्लो समय दुर्गम क्षेत्रमा कर्मचारीहरु नवस्ने, आर्थिक वर्षको अन्तिममा आएर बाह्रै महिनाको काम एक महिनामै गर्ने भन्ने जनगुनासो आइरहेका बेला नयाँ आर्थिक वर्ष २०८३।०८४ को साउन १ गतेबाट लागु गर्ने गरी इहाजीरी प्रणाली लागु गर्ने भएको छ । भौगोलिक रूपमा विकट मानिने हुम्ला जस्तो क्षेत्रमा यस इ–हाजिरी (Electronic Attendance) प
विद्यालय बाहीर रहेका बालबालीकाहरुको भर्ना र शिकाई निरन्त्रता सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न

विद्यालय बाहीर रहेका बालबालीकाहरुको भर्ना र शिकाई निरन्त्रता सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न

   
शिक्षा, युवा तथा खेलकुद शाँखाले अदानचुली गाउँपालिकामा भएका विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई विद्यालय बाहीर रहेका बालबालीकाहरुको भर्ना र शिकाई निरन्त्रता सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । शाँखा प्रमुख टिका उपाध्यायको अध्यक्षतामा सुरु भएको उक्त गोष्टिमा गाउँपालिकामा भएका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कार्यरत २।२ जना शिक्षकहरुलाई विद्यालय बाहीर रहेका बालबालीका, सिमान्तकृत, अपांगता
हुम्ला आज देखि पुर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

हुम्ला आज देखि पुर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

   
हिमाली जिल्ला अबदेखि पूर्ण खोप दिगोपना सुनिश्चित जिल्लाबा रुपमा घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजना तथा जिल्ला खोप समन्वय समितिको सहकार्यमा आइतबार हुम्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको हो । आवश्यक सूचकहरू पूरा भएको पुष्टि भएपछि हुम्ला जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा.उमाकान्त त
प्रधानाध्यापकहरुलको लागि अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

प्रधानाध्यापकहरुलको लागि अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

   
अदानचुली गाउँपालिकामा भएका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुलाई अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी एक दिने कार्ययोजना निर्माण तथा कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न भएको छ। अदानचुली गाउँपालिकामा भएका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुलाई अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी एक दिने कार्ययोजना निर्माण तथा कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । अदानचुली गाउँपालिकामा भएका सम्
चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

   
हुम्ला । ‎चङ्खेली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड २९ लाख २० हजार १९० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका केन्द्र पिप्लाङ्गमा बुधबार सम्पन्न १६औँ गाउँसभाबाट उक्त बजेट ल्याएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ २३ करोड ९० लाख २७ हजार १ सय १० रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ १८ करोड ३८ लाख ९३ हजार ८० रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षम
चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

   
हुम्ला । चङ्खेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। आइतबार गाउँपालिका केन्द्र पिप्लाङस्थित रामशाह आधारभूत विद्यालयको सभाहलमा आयोजित एक समारोहका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वड
अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न

अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न

   
बहुक्षेत्रीय पोषण अन्त्रगत अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष समेत रहेका निर्देशक समितिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा आज गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा बैठक बार्षिक कार्यक्रम अनुसार पोषणा मैत्री नमुना गाउँ छनौटकार्यक्रम अन्गत वडा नम्बर ४ र ५ मा सडक नाटक प्रदशन गर्ने तथा सुनौला हजार दिनका विपन्न महिलाहरुको
चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

   
चङ्खेली । नेपाल बिमा प्राधिकरणको आयोजनामा चङ्खेली गाउँपालिकासँग एकदिने बिमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक भिमबहादुर माझीले बिमाको महत्व, आवश्यकता, विभिन्न बिमा योजनाहरू तथा नागरिकले प्राप्त गर्न सक्ने लाभका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले प्राकृतिक विपत्ति, दुर्घटना तथा अन्य जोखिमबाट हुने
देवल आधारभूत विद्यालय माध्यमिक तहमा स्तरोन्नति, विद्यार्थीलाई सहज

देवल आधारभूत विद्यालय माध्यमिक तहमा स्तरोन्नति, विद्यार्थीलाई सहज

   
  तुम्च, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देवल आधारभूत विद्यालय माध्यमिक विद्यालयमा स्तरोन्नति भएको छ। आइतबार आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई औपचारिक रूपमा माध्यमिक तहमा स्तरोन्नति गरिएको हो। वि.सं. २०४४ सालमा प्राथमिक तहबाट स्थापना भएको विद्यालय २०६८ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको थियो। लामो समयको प्रयास र स्थानीय समुदायको मागपछि विद्यालयले अब माध्यमिक तहको मान

सडक मर्मतका क्रममा माथिबाट आएको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको पाम्स–काखे–बारीगाउँ सडक मर्मत गर्ने क्रममा माथिबाट एक्कासी खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छन । अदानचुली गाउँपालिका–५ बारीगाउँकी अन्दाजी ३८ वर्षीया सुकुल्ली ऐडी सडक मर्मत कार्यअन्तर्गत ज्ञाबिन वाल लगाउने काम गरिरहेकै बेला माथिबाट आएको ढुङ्गा लागेर घाइते भएकी हुन । ढुङ्गा लाग्दा उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको वडा नम्बर ५ का वडा सदस्य सि