स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा कार्ययोजना निर्माणका लागि आमभेला ।।
अदानचुली गाउँपालिकाको आयोजनामा श्रीनगर स्वास्थ्य चौकी र लौठी स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा आगामी कार्ययोजना निर्माणका लागि आमभेला सम्पन्न भएको छ । पालिकामा पहिलो पटक स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा आगामी कार्ययोजना निर्माणका लागि आमभेला गरिएको हो ।
कार्यक्रममा सामाजिक परीक्षणकर्ता विश्वनाथ खत्रीले श्रीनगर र लौठी स्वास्थ्य चौकीको सामाजिक परीक्षण









