जिल्ला स्तरीय बकतृत्वकला प्रतियोगितामा सिता मावि प्रथम ।
बुधबार सम्पन्न जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा सिता माध्यामिक विद्यालय प्रथम भएको छ ।
सामाजिक विकास कार्यालय हुम्लाको आयोजनामा सिमकोट गाउँपालिका वडा नम्बर ५ स्थित भिमसेन आधारभूत विद्यालयमा सञ्चालन गरिएको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा उक्त विद्यालय प्रथम भएको हो । डिजिटल युगमा शिक्षाको महत्व र यसले विकासमा पार्ने प्रभाव भन्ने विषयमा सञ्चालन गरिएको जिल्ला स्तरीय बक्तृत्वकला प्रतिय









