Tag: बिरालोले माथिल्लो जातिको घरको कुनामा गएर बस्न पाएका

सांस्कृतिक परिवर्तन बिना दलितहरुको मुक्ति सम्भव हुँदैन

सांस्कृतिक परिवर्तन बिना दलितहरुको मुक्ति सम्भव हुँदैन

   
रेडियाे श्रीनगर  विश्व आज विज्ञान प्रविधिको विकासक्रममा एक धु्रवमा धु्रविकरण हुँदैछ । विज्ञानको नयाँ आविस्कारको नयाँ चमत्कार हुँदैछ । एकपछि अर्को नवीनतम कार्यमा प्रतिस्पर्धा भइरहेको छ । पूँजी र प्रविधिमा अग्रसर देशहरुमा, त्यहाँका जनताहरुको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक विकास पनि उच्च ढङ्गले विकास भइरहेको छ । यस्ता देशका जनता समान व्यवहार, समान, हक र समान अधिकारम