Author: suresh

सहरी विकासमन्त्री राईले पनि दिए राजीनामा

सहरी विकासमन्त्री राईले पनि दिए राजीनामा

   
काठमाडौं । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले पनि पदबाट राजीनामा दिएका छन् । मन्त्री राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् । “मलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नुभई कामकाजको जिम्मेबारी दिनुभएकोमा नेपालको संविधान धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु,” राजीनामा पत्रमा भनिएको छ, “सहकार्य गर्ने अव
८० संगठनसँग प्रत्यक्ष संवाद गर्छौं : मन्त्री भट्टराई

८० संगठनसँग प्रत्यक्ष संवाद गर्छौं : मन्त्री भट्टराई

   
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० संगठनसँग प्रत्यक्ष सं‌वाद गर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ, गैरसरकारी संस्था महासंघ र सामुदायिक वन उपभोक्ता महासंघसँग मंगलबार भएको छलफलमा उनले यस्तो बताएका हुन् । पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरूसँगको छलफल
‘दुईतिहाइको मेहन्दी बनाइदिने एकथरी आज ब्युँझिए’

‘दुईतिहाइको मेहन्दी बनाइदिने एकथरी आज ब्युँझिए’

   
काठमाडौं । संविधान संशोधनको सर्तसहित सहभागी भएको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले व्यङ्ग्य गरेका छन् । समाजवादीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एव‌ं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राजीनामा दिएको केही घण्टापछि प्रवक्ता शर्माले उनलाई लक्षित गर्दै व्यङ्ग्य गरेका हुन् । अध्यक्ष यादवले सरकारमा सहभागी भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी क्षेत्री

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी क्षेत्री

   
काठमाडौं । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूलाई उपलब्ध गराउन क्षेत्रीलाई प्रवक्ता तोकिएको हो । यसअघि प्रहरी प्रवक्तामा डीआइजी विश्वराज पोरखेल थिए । पोखरेलको महानगरीय प्रहरी कार्यालय
‘चपली हाइट–३’को छायाङ्कन सकियो

‘चपली हाइट–३’को छायाङ्कन सकियो

   
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’को छायाङ्कन सकिएको छ । निकेश खड्काले निर्देशन गरेको चलचित्र छायाङ्कन ३२ दिनमा सकिएको निर्माता अर्जुनकुमारले जानकारी दिए । सस्पेन्स थ्रिलर चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् । चलचित्र चैत २८ गते रिलिज हुने छ ।
परदेशमा नामी खेलाडी स्वदेशमै ओझेलमा

परदेशमा नामी खेलाडी स्वदेशमै ओझेलमा

   
जनकपुर । नेपालका सञ्जय श्रेष्ठ र लालमोहर यादवलाई भारतमा भर्खरै सम्पन्न भएको प्रो कबड्डी लिगको सिजन ७ का लागि बेंगलोरस्थित बेंगलुरु बुल्सले जनही १०–१० लाख भारुमा अनुबन्ध गरेको थियो । धनुषाका सञ्जय स्वतन्त्र खेलाडी हुन् भने सिरहाका लालमोहर त्रिभुवन आर्मीका लागि खेल्छन् । सन् २०१४ मा भारतको जयपुरमा भएको पहिलो सिजनदेखि नै सञ्जय निरन्तर आर्थिक लाभ लिएर विभिन्न क्लबका तर्फबाट खेल्दै आएका हुन् ।
चितवन पीपीएलको फाइनलमा

चितवन पीपीएलको फाइनलमा

   
पोखरा । बाबर हायात र रोहन मुस्तफाको अर्धशतकको सहयोगमा चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा चितवनले काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको हो । पोखरा रंगशालमा भएको खेलमा चितवनले काठमाडौंलाई जितका लागि दिएको १६८ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १०७ रन बनायो । काठमा
एकैदिन किन पक्राउ परे १२२ चिनियाँ नागरिक ? चीनले देखायो चासो

एकैदिन किन पक्राउ परे १२२ चिनियाँ नागरिक ? चीनले देखायो चासो

   
काठमाडौं । काठमाडौं १२२ चिनियाँ पक्राउ परेपछि चीनले त्यसबारे चासो व्यक्त गरेको छ । आफ्ना नागरिक एकैदिन सयौंको संख्यामा पक्राउ परेपछि त्यसको कारणबारे चासो व्यक्त गरेको हो । ‘‘हामीले काठमाडौंस्थित चिनियाँ दूतावासलाई १२२ जना पक्राउबारे औपचारिक जानकारी गराएपछि उनीहरूले के–कति कारणले पक्राउ परेका हुन् ? कस्ता–कस्ता अपराधको आशंका छ ? भन्दै चासो देखाउनुभयो,’’ नेपाल प्रहरीका एक अधिकारीले भने । नेपालमा
नक्कली नोट कारोबारमा संलग्‍न भएको भन्दै चार बंगलादेशी पक्राउ

नक्कली नोट कारोबारमा संलग्‍न भएको भन्दै चार बंगलादेशी पक्राउ

   
भक्तपुर । नक्कली नोटको कारोबारमा संलग्‍न रहेको आरोपमा चारजना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्‍ने बंगलादेशी नागरिकहरु २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् । भक्तपुर थिमी नगरपालिका–१ मा रहेको परिधि गिफ्ट सपबाट गत बिहीबार बेलुका सामान खरिद गरी सुमनले नक्कली नोट २ हजार नेपाली रुपैयाँ द
हुम्लाकाे श्रीनगर डिपाेमा चामल कुहिएकाे बितरण,धमाधम फिर्ता गर्दै

हुम्लाकाे श्रीनगर डिपाेमा चामल कुहिएकाे बितरण,धमाधम फिर्ता गर्दै

   
रेडियो श्रीनगर हुम्ला पौष १० हुम्ला । हुम्लाको श्रीनगर खाद्य डिपोमा कुहिएको चामल बिक्री बितरण भएको छ । दशै अगाबै डिपोमा पुग्नु पर्ने चामल ढिलै समयमा पुयो तर कुहिएको चामल पुगेको छ । धनगढी मार्तडी हुँदै श्रीनगर पुगेको ३ सय कईन्टल मध्ये १ सय कुईन्टर बीक्री बितरण भएकोमा केही चामल कुहिएको भेटीएको र जस मध्ये ४ जनाले चामल फिर्ता गरी सकेका श्रीनगर खाद्य डिपोका प्रमुख चन्द्र बहादुर पुनले बताए ।