Author: युवराज भण्डारी

मनसुन सक्रियभएसँगै पहाडमा पहिरो र तराईमा डुबानको जोखिम

मनसुन सक्रियभएसँगै पहाडमा पहिरो र तराईमा डुबानको जोखिम

   
हुम्ला । खडेरी पर्दा आकुल व्याकुल जस्तै मान्ने नागरिक यती बेलाको निरन्तरको वर्षाले भने हैरानी भएका छन । पहाडी तथा हिमाली क्षेत्रको पाखो जमीनमा खेती गर्न आकासे पानीको भरमा पर्नु बाहेक विकल्प छैन । तर अत्याधिक पानीले भने पहिरोको जोखिम निम्त्याउने त्रास पनि रहेको छ । पश्चमीवायुको प्रभाव नरहदा खडेरीले खेती गर्न समस्या झेलेका नागरिकले अत्याधिक वर्षाले क्षेती बेहोर्नु पर्ने पनि बाध्य सहनु परेको छ । य
सुख्खा पहिरोमा परि ४ जना कामदार घाईतेः उपचारका लागि कोल्टी लगियो

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईतेः उपचारका लागि कोल्टी लगियो

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको थपालीमा सुख्खा पहिरोमा परि ४ जना घाईते भएका छन । एक साता अघि आएको निरन्तरको वर्षाका कारण क्षेती भएको गल्फागाड श्रीनगर सडक खण्डको थपालीमा काम गर्दै गर्दा माथि बाट आएको सुख्खा पहिरोमा परी ४ जना घाईते भएका हुन । पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा,युवराज बुढा घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा
शैक्षिक गतीविधी सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया(एक रिर्पोट)

शैक्षिक गतीविधी सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया(एक रिर्पोट)

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकामा शैक्षिक गतीविधी सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यकम गरिएको छ । पालिका भर भएका बिद्यालयलाई अघिल्ला दिनहरु भन्दा अगामी दिनमा लचिलो तबरले चुस्त दुरुस्त पार्ने भन्दै छलफलका लागि गाउँपालिकामा अन्तरक्रिया कार्यकम गर्नका लागि सरोकारवाला निकायलाई आवान गरेको हो । गाउपालिका निमीत प्रमुख प्रसासकिय अधिकृत सन्तोष बुमीको अध्यक्षतामा तथा गाउपालिका उपाअध्यक्ष कर
यस क्षेत्रमा पनि साउन १५ मा खिरको परिकार खाएर मनाए (रिपोर्टको अडियो सहित)

यस क्षेत्रमा पनि साउन १५ मा खिरको परिकार खाएर मनाए (रिपोर्टको अडियो सहित)

   
श्रीनगर । साउन १५ गते, नेपाली समाजमा खिर खाएर विशेष उल्लासका साथ मनाइँएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । मरमसला लगायत हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । तर यस क्षेत्रमा भने प्रभावशाली रुपमा
स्थानियतह द्वारा महिला उधमीलाई सहायता विषयकमा सर्केगाड ४ को सार्वजनिक सुनुवाई

स्थानियतह द्वारा महिला उधमीलाई सहायता विषयकमा सर्केगाड ४ को सार्वजनिक सुनुवाई

   
सर्केगाड । सर्केगाड गाउपालिकाको वडा नद्ध मा स्थानियतह द्वारा महिला उधमीलाई सहायता विषयकमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । महिलाले उधममा गर्न आर्थिक रुपान्तरण द्वारा सशक्तीकरणका लागि वडा कार्यलयको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । वडा न ४ का अध्यक्ष धन बहादुर छत्यालको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति सदस्य सिगं सिहको प्रमुख आतिथ्यमा र वडा सदस्यहरु,बालक्लव,विव्यस, नागरिक समाज वड
कार्तीक मसान्त बाट खराबी आएको ईन्टरनेटको टावरमा आज मर्मत

कार्तीक मसान्त बाट खराबी आएको ईन्टरनेटको टावरमा आज मर्मत

   
युवराज भण्डारी मंसिर १४ हुम्ला । कार्तीक मसान्त बाट खराबी आएकोे ईन्टरनेटको टावर आज मर्मत गरीयको छ । यस क्षेत्रका सरकारी कार्यलयहरु अनलाईन माध्यममा जोड्न वल्डीन कमिनी केसन प्राली मार्फत ईन्टरनेटको व्यावस्थाापन गरीयको छ । यस क्षेत्रका लागी अदानचुलीको कुटीभीर भन्ने ठाउमा रहेको टावरको व्याट्ीमा समस्या आउदा बेल बेलामा आउने र जाने गरेको विभिन्न कार्यलयहरुले बताएका छन । बिहान घाम लागे बाट साझ घाम अस्ता
टाउकोमा गहिरो चोटले थला परेका नवराजको सफल उपचार भएको एकाईस महिना पछि एक्कासी बेहोस

टाउकोमा गहिरो चोटले थला परेका नवराजको सफल उपचार भएको एकाईस महिना पछि एक्कासी बेहोस

   
१५ कार्तिक हुम्ला । ग्रामिण भेगको सास्ती काम नगरे दाम हुदैन,दाम नभए दीनचर्य चलाउन मुस्कील हुन्छ । यस्तै बेथाले भरीयका बेरोजगार नागरीक कामको खोजीमा हुन्छन । उनीहरुको त्यस्तो समस्याले जीवनमा सास्ती खेप्नु परेको छ । यो विषय भन्दा फरक छैन अदानचुली दुईका नवराज बुढाको भोगाई ,घरखर्च चलाउने आसले सडकको काममा जुटेका नवराज एक्काईस महिना अघि टाउकोमा ढुंगा लागेर घाईते भए । टाउकाको गहिरो चोट र एक आँखा समेत गुम