
रेडियो श्रीनगर एफ एम अनलाईन संगै अब नेपाली पात्रो र हाम्रो पात्रोमा
श्रीनगर । ग्रामिण सामुदायिक रेडियो श्रीनगर एफ एम अनालाईन संगै अब नेपाली पात्रो हाम्रो पात्रो तिनै ठाँउ मार्फत विश्वभर अनलाइनमा सुन्न सकिने भएको छ ।
रेडियो श्रीनगर एफ एफ १०२.० मेघाहर्ज र नेपाली पात्रो,हाम्रो पात्रो बीच आज भएको संझौता अनुसार रेडियो श्रीनगर एफ एम नेपाली पात्रो र हाम्रो पात्रो मार्फत शंशार भर सुन्न सकिने भएको रेडियो श्रीनगर एफ एमका स्टेशन म्यानेजर कालि बहादुर थापाले जानकारी दिनुभय