अदानचुली गाउपालिकाका नबनिर्वाचि अध्यक्ष सिंहले गरे पदभार ग्रहण


श्रीनगर । अदानचुली गाउपालिकाका नवर्निवाचि अध्यक्ष मोहन बिक्रम सिंहले पद भार ग्रहण गरेका छन । शुक्रबार पद तथा गोपनियताको सफथ ग्रहण लिएका सिंहले आइतबार गाउपालिका उपाध्यक्ष, ६ वटै वडाका वडा अध्यक्ष संगै अन्य वडा सदस्यहरुलाई सफथ खुवाएर पदभार ग्रहण गरेका छन ।
गउपालिका अध्यक्ष सिंहले पदभार ग्रहण गर्दै ईसोर र जनता लाई साची राख्दै निस्पक्ष रुपमा गाउपालीकाको सरकार सञ्चालन गर्ने प्रतीबदता जनाउनु भएको छ ।
अध्यक्ष सिंहले पदभार ग्रण गरे लगत्तै उहाकै अध्यक्षतामा बसेको पहिलो बैठकले गरीब दलीत सहित परिवार,अपाङग असाए र बिपन्न परिवार अल्प सख्यक, विस्तापीत परीवारका २० जना बाल बालीका लाई उच्च शिक्षा अध्यनका लागी प्रत्यक आर्थिक बर्षमा छात्रबृद्धीको ब्यावस्था गर्ने निर्णय गरेका छन ।
अध्यक्ष सिंहले पदभार सम्हाल्दै आफु कुनै दल नभनी पाँच बर्ष अदानचुली गाउपालिका भरीका नागरीकको सेवामा खटिने बताउनु भएको छ ।
यस्तै सिंहले अदानचुली गाउपालिकाको कार्ययलय क्षेत्र समेत रहेको श्रीनगरमा खानेपानिको चरम संकटलाइ ब्याबस्थापन गरी संकटमोचनलाइ सदाबारको लागी मुत्त गर्ने बताउनु भएको छ ।

प्रकाशित मितिः     १० जेष्ठ २०७९, मंगलवार ०७:०१  |