अर्थ

रेडियोले आफ्नो दशौ वार्षिक उत्सबको अवसरमा खुला नृत्य र एकल गायन प्रतियोगिता सञ्चालन गरी मनाउने

रेडियोले आफ्नो दशौ वार्षिक उत्सबको अवसरमा खुला नृत्य र एकल गायन प्रतियोगिता सञ्चालन गरी मनाउने

   
भोली रेडियो श्रीनगर एफ एमले आफ्नो दशोँ वार्षिक उत्सवको अवसरमा निम्न माध्यामिक तह स्तरीय खुला नृत्य प्रतियोगिता र प्रावि स्तरीय खुला एकल गायन प्रतियोगिता सञ्चालन गरेर मनाउने भएकोे छ । २०७३ साल मंसिर १ गतेका दिनबाट आफ्नो परिक्षण प्रशारण प्रारम्भ गरेको यस रेडियो श्रीनगर एफ एम भोली मंसिर १ गतेबाट नौ वर्ष पुरा गरी १० औ वर्षमा प्रबेश गर्ने भएकाले सोही अवसरमा निम्नध्यामिक विद्यालय स्तरीय खुला नृत्य प्रत

माथिबाट ढुंगा खस्दा अवरुद्ध कर्णाली करिडोर खुलाउन सुरु ।

   
माथिबाट ढुंगा खस्दा कर्णाली करिडोर आज दिउसोबाट अबरुद्ध भएको सडक खुलाउन सुरु गरीएको छ । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ को बालुकुना नजिकै रहेको ठुलो चट्टानबाट ठुल्ठुला ढुंगाहरु सडकमा खसेर सडक पुर्णरुपमा अबरुद्ध भएको थियो । आज दिउसो करिब २ बजेको समयमा एक्कासी ढुंगा खस्दा सडक अबरुद्ध भई कर्णाली करिडोरमा चल्ने सम्पुर्ण यातायातका साधनहरु ठप्प भएका हुँन्् । उक्त सडक अबरुद्ध हुँदा जिल्ला सदरमु
सिमकोट सदरमुकाम ४ दिन देखी विद्युत आपुर्ति बन्द ।

सिमकोट सदरमुकाम ४ दिन देखी विद्युत आपुर्ति बन्द ।

   
हुम्लाको जिल्ला सदरमुकाम २३ गतेबाट अन्धाकार भएको छ । जिल्ला सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत बितरण केन्दको ओभर फ्लो र इन्टेकमा खराबी आई मर्मतको लागि कार्तिक २३ गतेबाट बन्द भएपश्चात जिल्ला सदरमुकाम अन्धकार जस्तै भएको छ । अन्य विद्युतको स्रोत नहुँदा विद्युतबाट हुँने सम्पुर्ण कार्यहरु प्रभावित भएका छन् । यतिबेला केही सरकारी कार्यालयहरुमा सोलार राखिएको भएपनि हिउँदको समयमा घाम पातलो लाग्ने र पावर

देउसी भैलीबाट उठाएको रकमले बाटो मर्मत ।

   
देउसी भैलीबाट उठाएको रकमले बाटो मर्मत गरीएको छ । देउसी भैलो मनोरञ्जन देखी विलासी खर्च गर्नको लागि खेल्ने गरीएको भएपनि पछिल्लो समय केही देउसी भैलो खेल्ने समुहहरुले मनोरञ्जन मात्रै नभएर विकास निर्माणमा लगानि गर्न थालेका छन् । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ तल्लो कल्खे गाउँका युवाहरु मिलेर गएको तिहारको अवसर पारी देउसी भैलोबाट उठाएको रकमले दैनिक आवत जावत गर्ने बाटो मर्मतमा खर्च गरीएको उक्त
हिउँद लागेसँगै १० हजार हुम्लीले गाउँ छोडेः गाउँमा रहेकाहरु बेसी तिर झर्दै ।

हिउँद लागेसँगै १० हजार हुम्लीले गाउँ छोडेः गाउँमा रहेकाहरु बेसी तिर झर्दै ।

   
हिउँदको समय लागेसँगै विभिन्न कामको बहानामा हुम्लाको दक्षिण क्षेत्रका दश हजार बढि नागरिले गाउँ छोडेका छन् । असारमा लगाइएको धान, मकै, कोदो, सिमि लगायतको बर्खे बाली भित्राएर सकिएसँगै यहाँका नागरिकले जाडो छल्न र हिउँदको समयमा मौशमी रोजागारीको खोजिका लागि गाउँ छोडेका हुन् । गएको एक सातामा मात्रै जिल्लाको तल्लो क्षेत्रमा रहेका सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका मात्रै १० हजार ३ सय नागर

प्यारी बचाउ अभियान मार्फत संकलन गरी बाँकी रहेको रकम घरपरिवारलाई फिर्ता ।

   
अदानचुली १ का प्यारीलाल बचाउ अभियान मार्फत उठेको रकम सार्वजनीक गर्दै बाँकी रहेको रकम घरमा फिर्ता गरीएको छ । असोज २९ गतेका दिन प्यारीलाल दानीको आद्रामा अप्रेसन गर्न पैसा अभावका कारण रोकीएकोमा सामाजीक सञ्जाल मार्फत सञ्चालन गरीएको प्यारी बचाउ अभियान मार्फत उठेको रकम र भएको खर्च विवरण सार्वजनीक गर्दै बाँकी रहेको १६ हजार रुपैया आज निजकी आमा विनकली दानीको हातमा सबै घरपरिवार र गाउँघरका नागरीकहरुको उपस्थि
हुम्लाको एक घरमा आगलागि हुँदा लाखौँको क्षेती ।

हुम्लाको एक घरमा आगलागि हुँदा लाखौँको क्षेती ।

   
अदानचुली गाउँपालिका वडा नम्बर १ का छक्के महताराको घरमा आगलागी भएको छ । दिउसो २ बजेको समयमा घरमा रहेका बच्चाले लाइटर खेलाउँदै गर्दा घरमा राखीएका कपडामा सल्कीएपछि घरमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षेती भने केही नभएको तर घरमा राखीएका लत्ता कपडा भने केही नरहेको महताराकी आमा रुपकेउडा महताराले बताउनु भएको छ । आगलागि भए लगत्तै गाउँका सबैले तत्का आगो निभाउनको लागि पानी खन्याएपनि घर जल्न नपाएको तर
महाअष्टमीको अवसरमा ६० घरधुरीलाई खाद्यन्न वितरण

महाअष्टमीको अवसरमा ६० घरधुरीलाई खाद्यन्न वितरण

   
दशैंको अवसरमा हुम्लाको अदानचुली–१ का ६० घरधुरीलाई खाद्यन्न वितरण गरिएको छ । रेडियो श्रीनगर एफएम हुम्लाले एकिकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र (आइसिडिआरसी) हुम्ला र महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा उक्त खाद्यन्न वितरण गरिएको हो । गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको म
चंखेली गाउँपालिकाको बालज्योती आधारभुत विद्यालयलाई स्कुल बस सहयोग ।।

चंखेली गाउँपालिकाको बालज्योती आधारभुत विद्यालयलाई स्कुल बस सहयोग ।।

   
भारतिय राजदुतावासले चंखेली गाउँपालिकाको बालज्योती आधारभुत विद्यालयलाई स्कुल बस सहयोग गरेको छ । हुम्लामा अहिले सम्म कुनैपनि विद्यालयहरुमा स्कुल बस सञ्चालनमा नआएको अवस्थामा गाउँपालिकाको पहलमा भारतिय राजतुतावास लैनचौले आज उक्त विद्यालयको लागि स्कुल बस हस्तान्त्रण गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो । दुतावासले बालज्योती आधारभुत विद्यालयको नाममा सहयोग गरेको भएपनि गाउँपालिकाले वडा
हुम्लाका किषानहरुलाई स्याउ ढुवानीका लागि कार्टुन वितरण ।

हुम्लाका किषानहरुलाई स्याउ ढुवानीका लागि कार्टुन वितरण ।

   
हुम्लामा उत्पादन भएका स्याउहरुलाई सुरक्षित रुपले गन्तव्यसम्म ढुवानी गर्नका लागि जिल्ला कृषि विकास कार्यालयद्वारा गुणस्तरीय कार्टुन वितरण गरेकको छ । वितरण गरिएका कार्टुनहरु जिल्ला बाहिरबाट अर्डर गरी ल्याएर हुम्लामा उत्पादन भएको स्याउ ढुवानी गर्न सहज होस भन्नका लागि किषानहरुलाई वितरण गरिएको कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले बताउनु भयो । हिमाली जिल्ला हुम्लाको जिल्ला सदरमुकाम क्षेत्रमा स्