अर्थ

प्रेसर कुकर पट्कीदा बोहोराको घाँटी र अनुहार जल्यो

प्रेसर कुकर पट्कीदा बोहोराको घाँटी र अनुहार जल्यो

   
हुम्ला । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको ताँजाकोट गाउँपालिका—५ पाँदा की दुरपता बोहोरा घाइते भएकी छिन । मंगलबार बिहान ८ बजे तिर आफ्नै घरमा खाना पकउादै गर्दा कुकर पाट्कीएर कुकरमा भएका दाल अनुहारमा पर्दा घाइते भएकी हुन । कुकर जाम भएर वासर फुत्किदा पड्किएपछि नजिकै बसिरहेका बेला तातो दाल एक्कासी छल्किदी बोहोराको अनुहार र घाँटी तातो जलेको बुवा छक्क बहादुर बाहोराले बताउनुभयो । बोहोराले
हुम्लाका ६ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु ।

हुम्लाका ६ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु ।

   
जेठ २७ हुम्ला । सात गाउँपालिका रहेको हुम्लाको ६ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु भएको छ । नेपालको संविधान २०७३ भाग ३ मा मौलिक हकको व्यबस्था अन्त्रगत धारा ३२ मा भाष तथा सँस्कृतिको व्यबस्था गरिएको छ । सोहि अनुसार यसको व्यवहारतः कार्यान्वयनको लागि स्थानीय पाठ्यक्रम मार्फत समाजमा रहका भाषा, लिपि, सस्कृति, साँस्कृतिक सभ्यता र सम्पदालाइ जगेर्ना गर्न प्रर्कतिको ज्ञान, सिप र प्रविधि विद्यार्थीलाइ दि
खार्पुनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम  सम्पन्न

खार्पुनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

   
जेठ २६ सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला हुम्लाको खार्पुनाथ गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि निति योजना तथा सुझाव संलनको कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा गर्ने भनेर सदरमुकाममा रह
श्रीनगरमा फेरी चुलियो खानेपानीको संकट

श्रीनगरमा फेरी चुलियो खानेपानीको संकट

   
हुम्ला । यहाँको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नं. १, २ र ३ को श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको च्याम खोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दै जादा श्रीनगरमा समस्या भएको हो । श्रीनगरका स्थायी बासिन्दा ७४ बर्षिया बिर्ष महताराले जिल्लाकै घना बस्तीमा पर्ने गाउँपालिका केन्द्रमा हाल खानेपानीको समस्या चरम रुपमा देखिएको बताउनुभय
सहिद परिवार समाज हुम्लाले बुझायो ज्ञापन पत्र (आवाज सहित)

सहिद परिवार समाज हुम्लाले बुझायो ज्ञापन पत्र (आवाज सहित)

   
सहिद परिवार समाज हुम्लाले जिल्लाका सबै स्थानीय तहमा आफ्ना माग राख्दै ज्ञापन पत्र बुझाएको छ । मानव जातिको मुक्ति र व्यवस्थाको परिर्वतनका लागि गरिएको १० वर्षको महान जनयुद्ध,जन आन्दोलन र प्रदेश स्थापनाका लागि बलिदान गर्नेे महान शहिदहरुका परिवारलाई राज्यले व्यवास्था गरेको भन्दै जिल्लाका सबै स्थानय तहहरुलाई ध्यान आकर्षण गराएको जिल्ला अध्यक्ष देबी बहादुर बैजीले बताउनु भयो । राज्यले शहिद परिवारका घरपरिवा
मंगलबार देखी अदानचुलीमा राष्ट्रिय परिचयपत्र बनाउन विभागको टोली आउँदै ।।

मंगलबार देखी अदानचुलीमा राष्ट्रिय परिचयपत्र बनाउन विभागको टोली आउँदै ।।

   
 राष्ट्रिय परिचयपत्र बनाउनको लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली अदानचुलीमा आउने भएको छ । छिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि नागरिकलाई सास्ती भैरहेको समयमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली हुम्ला जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा बैशाख २८ गतेबाट वडा वडामा गएर राष्ट्रिय परिचय पत्र
ताँजाकोट गाउँपालिका द्धारा आगामि बजेट निर्माणको लागि सुझाव उपलब्ध गराउन आवहान ।

ताँजाकोट गाउँपालिका द्धारा आगामि बजेट निर्माणको लागि सुझाव उपलब्ध गराउन आवहान ।

   
ताँजाकोट गाउँपालिकाले आगामि वर्षको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सुझाव उपलब्ध गराउने आवहान गरेको छ । वस्ती र टोल स्तरबाट छलफल गरी आगामि आर्थिक वर्षको बजेट निति तथा कार्यक्रम निर्माणको अन्तीम चरणमा पुगेको र निर्धारित समयमै बजेट ल्याउनको लागि आजको मितिले ७ दिन भित्र सुझाबहरु पठाउन वा स्वयम् आफै उपस्थित भएर पनि उपलब्ध गराउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउन
सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्नः आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण जुट्यो ।

सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्नः आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण जुट्यो ।

   
सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहेका बेला सोरु गाउँपालिकाले गत वर्ष विनियोजन रकम मध्ये के कती खर्च भयो र के कती काम भैरहेको लगायत आगामि आर्थिक वर्षमा समेट्न सकिने विषयहरुको समिक्षा गरीएको छ । गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको अध्यक्षतामा आज गाउँपलिकाको सभाहलमा उपाध्यक्ष केशरबहादुर मल्ल, प्रमुख प्रशासकिय अधिकृत अनुप श्रेष्ठ
असाढ दश भित्र भुक्तानीका कागजात पेश गर्न ताँजाकोटको पत्राचार ।

असाढ दश भित्र भुक्तानीका कागजात पेश गर्न ताँजाकोटको पत्राचार ।

   
आर्थिक वर्ष सकिनै लाग्दा विकासका कामहरु पनि तिब्र हुँन थालेका छन् । हिउँदका महिनाहरुमा काम नहुँने र जेठ असार लाग्दा वित्तकै बिकासे कामको चटारो हुँने हरेक विकासे निकायहरुको छ । यस वर्ष पनि अधिकांस बिाकाले निकायहरुले यतीबेला धमाधम काम गराई रहेको देखीएको छ । यता महालेखा नियन्त्रकको कार्यालयले सबै स्थानीय तहहरुलाई पत्रचार गर्दै यस आर्थिक वर्षका कुनै पनि योजनाहरुको रकम असाढ २५ गते सम्म मात्र भुक्तानी
अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयारः यही शैक्षिक शत्रबाटै लागु गरिने ।

अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयारः यही शैक्षिक शत्रबाटै लागु गरिने ।

   
अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार भएको छ । गत वर्ष देखी सुरु गरेको स्थानीय पाठ्यक्रम तयारी गरी गाउँपालिकालाइृ हस्तान्त्रण गरेको र अबको केही दिनमा गाउँपालिकाका सबै बिद्यालयलाई हस्तान्त्रण गरेर कार्यक्रम गरीने गाउँपलिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भएको छ । उज्यालो अदानचुली नाम दिएको स्थानीय पाठ्यक्रम २०८१ मा कक्षा १ देखी ८ सम्म लागु हुँने भएको छ । इजी रिसर्च एण्ड टे«निङ्ग, बानेश