समाचार

हुम्लामा जडीबुटी संकलन गर्न पुगेका मुगुका एक जनाको मृत्यु, दुई जना अझै सम्पर्कविहीन ।।

हुम्लामा जडीबुटी संकलन गर्न पुगेका मुगुका एक जनाको मृत्यु, दुई जना अझै सम्पर्कविहीन ।।

   
हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा जडीबुटी ‘कटुको’ संकलन गर्न पुगेका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन रहेका छन् । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट जडीबुटी संकलनका लागि हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको मृत्यु भएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले बताउनु भयो । उहाँका अनुसार भदौ २८ गते मुगुम कार्
मछारीमा राति घरमाथि ढुंगा खस्यो, जेसीभी चालक गम्भीर घाइते ।। थप उपचारको लागि हेलीकप्टर मार्फत सुर्खेत लगियो ।।

मछारीमा राति घरमाथि ढुंगा खस्यो, जेसीभी चालक गम्भीर घाइते ।। थप उपचारको लागि हेलीकप्टर मार्फत सुर्खेत लगियो ।।

   
हुम्लाको अदानचुली गाउँपालिका–४ मछारीमा राति माथिबाट खसेको ढुंगा घरको छतमा बज्रिँदा जेसीभी चालकसहित तीन जना घाइते भएका छन् । घटनामा दैलेखको दुल्लु घर भएका जेसीभी चालक बखत खड्का गम्भीर घाइते भएका छन् । आज राति करिब ३ बजेको समयमा रिल्म हुँदै विगाठीसम्मको सडक निर्माणका लागि काम गरिरहेका उनीहरू मछारी पुलपारिको एक घरमा सुतेका थिए । अचानक माथिबाट खसेको ठूलो ढुंगा घरको छतमा खसेपछि घरभित्र सुतेका खड्कासहि
हुम्लामा देउवा पक्षले सूर्यबहादुरलाई जिल्ला संयोजक तोक्यो, गगन पक्षले गाउँ–गाउँमा अधिवेशन अघि बढाउँदै ।।

हुम्लामा देउवा पक्षले सूर्यबहादुरलाई जिल्ला संयोजक तोक्यो, गगन पक्षले गाउँ–गाउँमा अधिवेशन अघि बढाउँदै ।।

   
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर हुम्लामा पार्टीभित्रको समूहगत प्रतिस्पर्धा थप स्पष्ट देखिन थालेको छ ।पूर्वसभापति शेरबहादुर देउवा पक्षले हुम्लामा सूर्यबहादुर शाहीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ । देउवा पक्षले देशभर जिल्ला संयोजक तोक्ने क्रममा शाहीलाई हुम्लाको जिम्मेवारी दिएको हो । देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति बनाएर छुट्टै अधिवे
वर्षाको सम्भावना, जिल्ला प्रशासन कार्यालायद्वारा सतर्क रहन आग्रह

वर्षाको सम्भावना, जिल्ला प्रशासन कार्यालायद्वारा सतर्क रहन आग्रह

   
हुम्ला — देशभर आगामी केही दिन मौसममा परिवर्तन आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा बसेको जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले मौसमजन्य विपद्को जोखिम न्यूनीकरणका लागि विभिन्न निर्णय गरेको हो। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था
अदानचुली कांग्रेसको गाउँ अधिवेशन उद्घाटन, सभापतिमा एक दर्जनभन्दा बढी आकांक्षी

अदानचुली कांग्रेसको गाउँ अधिवेशन उद्घाटन, सभापतिमा एक दर्जनभन्दा बढी आकांक्षी

   
नेपाली कांग्रेस अदानचुली गाउँ कार्यसमितिको १५औँ अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । अदानचुली गाउँ कार्यसमितिका सभापति विष्णु भण्डारीको अध्यक्षता तथा जिल्ला सभापति एवं अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा बुधबार विपी स्मृति भवनमा उद्घाटन सत्र सम्पन्न भएको हो । उद्घाटन सत्रलगत्तै बन्द सत्र सुरु भएपनि १० जना भन्दा धेरै देखिएपछि छलफल गर्नु पर्ने भएकाले आजलाई स्थगीत गरी
छारेभिरको कर्णाली करिडोर अँझै खुलेन, एक हप्ता लाग्न सक्ने ।।

छारेभिरको कर्णाली करिडोर अँझै खुलेन, एक हप्ता लाग्न सक्ने ।।

   
कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खसेपछि अवरुद्ध सडक तत्काल खुलाउन चुनौती देखिएको छ । एउटै क्षेत्रमा दुई ठाउँबाट भिर फुटेर पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला–ठूला ढुंगा थुप्रिएका छन् । पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुंगा सामान्य स्काभेटरले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका
गुरा देवताको पूजाका लागि मुख्यमन्त्री शाही गृहपालिका पुगे ।

गुरा देवताको पूजाका लागि मुख्यमन्त्री शाही गृहपालिका पुगे ।

   
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही मुगुको सोरु गाउँपालिका–३ भिईमा लाग्ने प्रसिद्ध गुरा देवताको मेलामा सहभागी हुन आज गृहजिल्ला मुगु पुग्नु भएको छ । मुख्यमन्त्री शाही सुर्खेतबाट हिजै गाडीमार्फत कर्णाली करिडोर हुँदै मुगुतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ कर्णाली करिडोरको सडक मार्फत हुम्लाहुँदै दिउसो साढे २ बजे भिई पुग्नु भएको मुख्यमन्त्रीका प्रेस संयोजक गणेशकञ्चन भारतीले बताउनु भयो । भिईम
अदानचुलीमा संविधान दिवसको अवसरमा वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिताः जनप्रतनिधिको उदासिनता ।

अदानचुलीमा संविधान दिवसको अवसरमा वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिताः जनप्रतनिधिको उदासिनता ।

   
अदानचुली गाउँपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला र निम्न माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा शुभकामना आदानप्रदानसँगै विद्यार्थीबीच वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष कर्ण रोक
छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प, स्वास्थ्य शिविरमा जान हिँडेका २७ बढी यात्रु अलपत्र ।।

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प, स्वास्थ्य शिविरमा जान हिँडेका २७ बढी यात्रु अलपत्र ।।

   
कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार दिउँसो माथिबाट पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब एक सय मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो । पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् सडकमा ठूला–ठूला ढुंगा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । असोज ४ गते जिल्ला सदरमुकाम सिमको
एक महिना बित्दा पनि बनेन च्यामको फ्रोजी टावर ।।

एक महिना बित्दा पनि बनेन च्यामको फ्रोजी टावर ।।

   
हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा रहेको नेपाल टेलिकमको फ्रोजी टावर बिग्रिएको एक महिना पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन । लामो समयदेखि सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् । टावरमा समस्या आएपछि नेपाल टेलिकमले सुर्खेतबाट इजिनिएर सहितको प्राविधिक टोली पठाए पनि आवश्यक सामग्री तथा उपकरण नपुगेका कारण तत्काल मर्मत गर्न नसकी टोली हुम्लाको उत्ततरी क्षेत्रहिल्सामा रहेको टावर म