समाचार

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प, स्वास्थ्य शिविरमा जान हिँडेका २७ बढी यात्रु अलपत्र ।।

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प, स्वास्थ्य शिविरमा जान हिँडेका २७ बढी यात्रु अलपत्र ।।

   
कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार दिउँसो माथिबाट पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब एक सय मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो । पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् सडकमा ठूला–ठूला ढुंगा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । असोज ४ गते जिल्ला सदरमुकाम सिमको
एक महिना बित्दा पनि बनेन च्यामको फ्रोजी टावर ।।

एक महिना बित्दा पनि बनेन च्यामको फ्रोजी टावर ।।

   
हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा रहेको नेपाल टेलिकमको फ्रोजी टावर बिग्रिएको एक महिना पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन । लामो समयदेखि सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् । टावरमा समस्या आएपछि नेपाल टेलिकमले सुर्खेतबाट इजिनिएर सहितको प्राविधिक टोली पठाए पनि आवश्यक सामग्री तथा उपकरण नपुगेका कारण तत्काल मर्मत गर्न नसकी टोली हुम्लाको उत्ततरी क्षेत्रहिल्सामा रहेको टावर म
हुम्लामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सिमकोट ७९ प्रतिशतसहित पहिलो ।

हुम्लामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सिमकोट ७९ प्रतिशतसहित पहिलो ।

   
जिल्लामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा आगामी कार्ययोजना निर्माण गोष्ठी सम्पन्न भएको छ । समीक्षामा स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा आगामी आर्थिक वर्षका लागि सञ्चालन गरिने कार्यक्रमबारे छलफल गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजनामा सिमकोट बजारस्थित एलिस होटलमा सञ्चालित दुई दिने गोष्ठीमा जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य कार्
७ वटा विद्यालयमा कार्पेट, कुसन र दराज वितरण

७ वटा विद्यालयमा कार्पेट, कुसन र दराज वितरण

   
हुम्लाको सर्केगाड गाउँपालिका र अदानचुली गाउँपलिकका ७ वटा विद्यालयमा कार्पेट, कुसन तथा दराज वितरण गरिएको छ । नेपाल लोक कल्याण संघ र जर्मनी स्थित नेपाल लोक कल्याण संघको आर्थिक सहयोगमा सर्केगाड गाउँपालिकाका ६ वटा विद्यालय तथा अदानचुली गाउँपालिका–३ स्थित एक विद्यालय गरी जम्मा ७ वटा विद्यालयमा शैक्षिक संस्थामा सामग्री वितरण गरिएको सामाजीक परिचालक दन्तराज कटुवालले बताउनु भयो । विद्यार्थीहरुलाई कक्षाको
इजाजतबिनै जडीबुटी संकलन रोक्न संकलनको लागि २१ दिने सूचना जारी

इजाजतबिनै जडीबुटी संकलन रोक्न संकलनको लागि २१ दिने सूचना जारी

   
हुम्लाको चंखेलीमा बाह्रै महिना अबैद्धरुपमा जडीबुटी सङ्कलन ।। हुम्लामा जडीबुटी संकलनको इजाजत लिनको लागि भदौ २९ गते मात्रै डिभिजन वन कार्यालयले सुचना जारी गरेपनि हुम्लाको चंखेली गाउँपालिकाका विभिन्न बनहरुमा बाह्रै महिना अबैधरुपमा जडीबुटी संकलन हुँने गरेको छ । हुम्लाको सबै भन्दा धेरै जडी बुटी पाइने चंखेलीका विभिन्न क्षेत्रहरुमा बाह्रै महिना केही व्यक्तिहरु अवैद्ध रुपमा जडीबुटी संकलन गर्ने गरेको बागे
पत्रकारद्धय महतारा र अधिकारीको ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक

पत्रकारद्धय महतारा र अधिकारीको ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक

   
कर्णाली । कर्णालीका अग्रज पत्रकारद्धय नवराज महतारा र प्रकाश अधिकारीद्धारा लिखित ‘कर्णालीको पत्रकारिता’ नामक पुस्तक सार्वजनिक भएको छ । प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो। कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्
बाढी–पहिरोले कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध ।।

बाढी–पहिरोले कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध ।।

   
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध हुनुका साथै आसपासका बालीनालीमा समेत क्षति पुगेको छ । सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीका अनुसार थाहा खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बालीनाली नष्ट गरेको छ । उ
नेपाल–चीन सीमा वार्तामा हुम्ला–बझाङको सहभागिता, नाम्खा–पुलानबीच भगिनी सम्बन्धको पहल ।।

नेपाल–चीन सीमा वार्तामा हुम्ला–बझाङको सहभागिता, नाम्खा–पुलानबीच भगिनी सम्बन्धको पहल ।।

   
नेपाल–चीन सीमा व्यवस्थापन, सुरक्षा तथा सीमावर्ती क्षेत्रका साझा विषयमा छलफल गर्न हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको टोली चीनको पुलान काउन्टीमा पुगेको छ । चिनियाँ सरकारको निमन्त्रणामा सेप्टेम्बर १४ देखि १७ तारिखसम्म सञ्चालन हुने सीमा वार्तामा सहभागि हुँन टोली त्यहाँ पुगेको हुम्ला जिल्लाका सहायक जिल्ला अधिकारी चन्द्रविर शाहीले बताउनु भयो । उहाँका अनुसार चार दिनसम्
ताँजाकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

ताँजाकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

   
 स्वास्थ्य क्षेत्रमा हरेक वर्ष बजेट खर्च हुँदै आएको छ। स्वास्थ्य संस्था, औषधि, उपकरणदेखि विभिन्न कार्यक्रमका लागि सार्वजनिक स्रोत परिचालन भइरहेका छन्। तर, त्यसको प्रतिफल नागरिकले कति पाए ? स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा कति सुधार आयो ? यही प्रश्नको जवाफ खोज्दै ताँजाकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाले स्वास्थ्य क
हुम्ला प्रशासनको दैनिक सेवा विवरण सार्वजनिक गर्ने अभ्यास ।

हुम्ला प्रशासनको दैनिक सेवा विवरण सार्वजनिक गर्ने अभ्यास ।

   
जिल्ला प्रशासन कार्यालय हुम्लाले कार्यालयबाट दैनिक रूपमा प्रवाह भएका सेवाको विवरण सार्वजनिक गर्न थालेको छ । कार्यालयले हरेक दिन साँझ नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सीमा पास, सिफारिसलगायत सेवाबाट कति सेवाग्राही लाभान्वित भए भन्ने तथ्याङ्कसहितको विवरण सार्वजनिक गर्न थालेको हो । कार्यालयले भदौ १ गतेदेखि यस्तो विवरण सार्वजनिक गर्न थालेको छ । हरेक दिन सार्वजनिक गरिएको विवरणमा नयाँ तथा प्रतिल