ताँजाकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न
काली बहादुर थापा
हुम्लाको ताजँकोट गाउँपालिकाको हिउँदे गाउँ सभा सम्पन्न भएको छ । ताजँकोट गाउँपालिकाको सभाहलमा गाउँपलिकाका अध्यक्ष बागदल मल्लको अध्यक्षतामा आठौ गाउँ सभा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत लाल प्रशाद ढकालले जानकारी दिए ।
अधिकृत ढकालले भन्नुभयो, “शनिवार सम्मपन्न भएको आठौ गाउँ सभाले ऐन कानुन बनाउन र पास गर्नु पर्ने, केही नभएकाले प्रदेश सरकारसँग समपुरक र बिशेष अनुदानहरु माग गर्ने, र









