कर्णाली प्रदेशमा कोरोना संक्रमीतको संख्या ४८९ पुग्यो
जेठ २३ सुर्खेत । कर्णाली प्रदेशमा आज एकैदिन थप १०० जनामा कोरोना संक्रमण फेला परेपछि कुल संक्रमितको संख्या ४८९ पुगेको छ।
आज थपिएकासहित यस प्रदेशमाा कोभिड(१० पुष्टि भएकाहरूको कूल संख्या ४८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा शाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा ९७ र सुर्खेतमा गरिएको परीक्षणम









