लोप हुदै चाँडा पर्बको पछिल्लो दिन (पाक्से) देउडा गाउने चलन ।।


पछिल्लो समय चाँडबाडको पछिल्लो दिन देउडा गाउँन चलन हराउदै गएको छ ।

केही बर्ष अघिसम्म तिहार भनेर मानिने हरेक चाँड पर्बको पछिल्लो दिन पाक्से भनेर नाम दिइएको पर्बमा महिलाले देउडा गाउने चलन लोप हुदै गएको हो ।

छोरीचेली भेटघाट गर्ने दिनको रुपमा रहेको यो पर्ब पछिल्लो समय आधुनिक शैलिका गित संगत बजार आउँदा हराउन थालेको जानकारवालाहरुको भनाइ रहेको छ । केही समय अगाडी महिला दिबिहिनिहरुले आफ्नो पिर ब्यथा मात्रै नपोखी रमाइलोका लागि समेत देउडा गाउँन चलन हराउदै गएको छ ।

यस क्षेत्रका बिभिन्न सार्वजनि स्थानहरुमा आजका दिन सामुहिक रुपमा गाइने ति भाका हराउदै गएको जानकारवालाहरुको भनाइ रहेको छ । जानकारवालाहरुको भनाइ अनुसार पछल्लो समयका अबिवाहित छोरी चेलीले सो बिषयमा चासो नदिदा देउडालाइ संस्कृतिमा बिर्सिदै आधुनिक शैलिमा जानुले यसमका प्रमुख समस्या पारेको छ ।

आफ्नो सधैका दुख सँगै भावनाका गित संगितबाटै रमाइलो गरिने यि दिन पछिल्ललो समयमा युवा युवतीले चासो नदेखाउदा समस्या थपिएको छ ।

प्रकाशित मितिः     १ भाद्र २०८२, आईतवार १९:२२  |