सरकारी कर्मचारीको तलब बढ्यो, १ लाखसम्म पाउने


काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएको जानकारी दिए।

त्यसमा प्रोत्साहन भत्तासमेत समावेश गरिएको उनले बताए। त्यस्तै महँगी भत्तालाई निरन्तरता दिइएको उनले बताए। सरकारी कर्मचारीको नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम भएको उनले बताए। नयाँ तलब साउन महिनादेखि लागू हुनेछ।

प्रकाशित मितिः     १६ जेष्ठ २०८३, शनिबार ०८:३४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *