Tag: कर्णाली प्रदेश

बाँके-बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न समिति गठन

बाँके-बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न समिति गठन

   
नेपालगन्ज । बाँके-बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न नेपालगञ्जमा समिति गठन गरिएको छ। बुधबार बाँकेका सत्ताधारी र प्रतिपक्षी दलका प्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायीलगायत सम्मिलित १७ सदस्यीय समन्वय तयारी समिति गठन गरिएको हो। प्रदेश-५ को राजधानी नेपालगञ्ज नहुने भएपछि बाँके-बर्दियालाई कर्णालीमा गाभ्न पहल थालिएको अभियन्ता नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले बताए। उनले भने