Tag: पोलिटब्यूरो सदस्य दिनेश शर्मा तथा सुरेश श्रेष्ठ

नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल पक्राउ

नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल पक्राउ

   
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल पक्राउ परेका छन् उपाध्यक्ष गजुरेल सहितअन्य नेताहरु पक्राउ गरिएको प्रति सो पार्टीले विरोध गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नयाँ नक्सा लगायत राष्ट्रिय स्वाधी