Tag: प्रति चुल्हो खरिदमा नौं हजार

सुधारीएको चुलो बितरण गर्दा स्थानीय खुसी(फोटो सहित)

सुधारीएको चुलो बितरण गर्दा स्थानीय खुसी(फोटो सहित)

   
कार्तिक २८ हुम्ला । पहिलो पटक वडाका सबै नागरिकलाई पुग्ने गरेर सुझारिएका धुँवा रहित चुल्हो वितरण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । हामी सबै वडावासीलाई एकै समयमा पुग्ने गरेर यति धेरै मात्रामा काम भएको भनेको यो पहिलो पटक भएको भन्दै स्थानीय नागरिकले खुशी व्यक्त गरेका छन् । यस अघि उक्त वडामा हिमाली दृघायु नामक संस्थाले २०।२५ वटा जती बितरण गरेको थियो । यती बेला हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा