शुरु भयो प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन


प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन शुरु भएको छ । त्यसका लागि बिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट जुलुस निकाल्ने तयारी भए पनि केही ढिला गरी कार्यक्रम शुरु भएको हो ।

प्रकाशित मितिः     ९ माघ २०७७, शुक्रबार १३:२९  |