हल्लाको पछि नलाग्न प्रदेश अध्यक्ष बोगटीको अपिल


माघ १८ काठमाडौ । नेपाल कम्युनिष्ट पाटी नेकपा कर्णाली प्रदेश कमीटीका अध्यक्ष गोरख बहादुर बोगटीले हल्लाको पछी नलाग्न पाटी कार्यक्रतालाई अनुरोध गर्नु भएको छ ।

आज बिहान सामाजीक सञ्जाल फेसबुक मार्फत उनले आफुलाई ओल समुह छोडेरा प्रचण्ड माधब समुहमा आउन लागेको हल्ला चलाएकोमा आप्पती जनाउँदै पार्टीका प्रथम अध्यक्षले नेतृत्व गर्नुभएको मुलधारको नेकपामा दृढतापुर्वक सङगठितहुन र सङगठित गराउन नेकपाका सबै कार्यकर्तालाई हार्दिक अनुरोध समेत गर्नु भएको छ ।

उनले भने जिल्लाका केही ब्यक्तिहरुले आफुलाई ओली नेतृत्वको नेकपामा आउँने कुरा भैरहेको छ केही दिननमा आउँछन् भन्दै कार्यक्रताहरुलाई भ्रम छरेर माधब प्रचण्ड नेतृत्व तिर लिने प्रयास गरेको भन्दै आफुले पार्टीका प्रथम अध्यक्षले नेतृत्व गर्नुभएको मुलधारको नेकपा नछोड्ने उल्लेख गर्दै कार्यकर्ताहरुलाई कोही कसैको भ्रममा नपर्न अनुरोध गर्नु भएको छ ।

यस्तो थियो उहाँको भनाइ

प्रकाशित मितिः     १८ माघ २०७७, आईतवार १०:५०  |