भोली शोक विदा ।


भोली नेपाल सरकारले सोक विदा दिएको छ ।

गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउने मृतकहरुको सम्मान स्वरुप हिजो बसेको मन्त्रीपरिषदको निर्णयले असोज १ गतेका दिन देशभर सोक विदा दिने निर्णय गरेको हो ।

यस अघि पनि अधिकांस गाउँपालिकाले आ आफ्नै तरीकाले शोक विदा दिएको भएपनि पनि भोली असोज १ गते बुधबारका दिन ज्यान गुमाउने मृतकहरुको सम्मान स्वरुप नेपालभरका सरकारी कार्यालय, विदेशस्थीत नेपाली दुतावास र नियोगहरुमा सार्वजनीक विदा गर्न निर्देशन दिएको हो ।

उक्त दिन राष्टिय भण्डा आधा झुाउने र देशभरका सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रकाशित मितिः     ३१ भाद्र २०८२, मंगलवार १७:५३  |