देशमा नयाँ सरकार बन्ने तयारी भइरहँदा, कर्णालीको विकट जिल्ला हुम्लामा पनि विकासको नयाँ आशा पलाएको छ । सडक सञ्जालले छोएपनि मृत्युमार्गको रुपमा चित्रित हुँदै आएको कर्णाली राजमार्ग हुँदै पुग्न सकिने एक मात्र जिल्ला सदरमुकाम सिमकोट र यहाँको जनजीवन बदल्न नयाँ सरकारले के गर्नुपर्ला? एक रिर्पोट……
