आज राती परेको अविरल बर्षाका कारण चन्द्र प्रकास माध्यामिक विद्यालयमा क्षेती ।।


आज राती परेको अविरल बर्षाका कारण चन्द्र प्रकास माध्यामिक विद्यालयमा क्षेती पुर्याएको छ । राती ४ बजे तिर आएको वर्षाले उक्त विद्यालयको घेरबार गरेको जाली सहित ३५ मिटर भन्दा धेरै मेसीनरी वाल भत्काउँदा विद्यालयनै जोखीममा रहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रशाद जैसीले बताउनु भयो उहाँका अनुसार आज रातीको पानीले मेसीनरी वाल भत्काएपछि विद्यालय नै जोखीमा रहेको बताउनु भयो आज प्रहरी चौकीलाई जानकारी दिए स्थलगत अनुगमन गएको र भोली मुचुल्का बनाएपछि मात्र क्षतीको एकिन गर्न सकिने बताउनु भयो……….

प्रकाशित मितिः     २५ श्रावण २०८३, सोमबार १७:४३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *