उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोटमा तिन जना सम्मानित ।
उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोटमा तिन जना सम्मानित भएका छन् हुम्लाको ताँजाकोट गाउँपालिकाले गाउँपालिका स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत तिन जना उत्कृष्ट कृषकलाई प्रदान गरेको छ । विगत देखी चालु आर्थिक वर्ष सम्म गाउँपालिकाभरीका कृषकहरु मध्ये उत्कृष्ट कृषकलाई गाउँपालिकाले नगद पुरस्कार हस्तान्त्रण गरेको छ ।
गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषक पुरस्कार कार्यविधि








