अर्थ

अदानचुली गाउँपालिकाले दुइ पटक सम्म परिपत्र गर्दा पनि विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएनन्

अदानचुली गाउँपालिकाले दुइ पटक सम्म परिपत्र गर्दा पनि विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएनन्

   
अदानचुली गाउँपालिकाले दुइ पटक सम्म परिपत्र गर्दा पनि विद्यालय पुनर्गठन नभएको जनाइएको छ । नयाँ सरकार गठन भएपश्चात २०८३ साल बैशाख २० गते जारी अध्यादेश अनुसार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ ले शिक्षा ऐन, २०२८ को दफा १२ को उपदफा (१) को खण्ड (ग) खारेज गर्दै संस्थापक, बुद्धिजीवी र शिक्षाप्रेमी मनोनित गर्ने व्यवस्था हटाएको छ । यससँगै पहिले मनोनीत भएका सदस्यहरू स्वतः पदमुक्त भएका छन् ।
बिहान बेलुका कार्यालयमा कर्मचारीको भीड, तर दिनभर शाखा खाली

बिहान बेलुका कार्यालयमा कर्मचारीको भीड, तर दिनभर शाखा खाली

   
कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले अदानचुली गाउँपालिकाले गत साउन १ गतेदेखि विद्युतीय (इ–हाजिरी) प्रणाली लागू गरेको छ। तर प्रणाली लागू भएको झण्डै एक महिना पुग्न लाग्दा पनि कार्यालयको सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै स्थानीयवासीले प्रश्न उठाउन थालेका छन्। अदानचुली परिवर्तनका लागि जागरण अभियानले लामो समयदेखि उठाउँदै आएको माग तथा गाउँसभाको असार १० गते प
जिल्ला प्रशासन कार्यालय हुम्लाद्वारा प्रगति विवरण सार्वजनिक; एक वर्षमा २,२९१ नागरिकता, ३,९०३ सीमापास सेवा

जिल्ला प्रशासन कार्यालय हुम्लाद्वारा प्रगति विवरण सार्वजनिक; एक वर्षमा २,२९१ नागरिकता, ३,९०३ सीमापास सेवा

   
जिल्ला प्रशासन कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका प्रमुख कार्य, सेवा प्रवाह तथा नयाँ कार्यक्रमहरूको प्रगति विवरण पहिलो पटक सार्वजनिक गरेको छ । जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कार्यालयले वर्षभरि प्रदान गरेका सेवाहरू र आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने योजनाबारे जानकारी दिएको हो । प्रगति विवरणअनुसार जिल्ला प्रशासन कार्यालयबाट आर्थि
श्रीनगर बजार क्षेत्रको मुख्य सडकलाई न्यूनतम १० मिटर चौडा बनाउने(भिडियो सहित)

श्रीनगर बजार क्षेत्रको मुख्य सडकलाई न्यूनतम १० मिटर चौडा बनाउने(भिडियो सहित)

   
श्रीनगर बजार क्षेत्रको मुख्य सडकलाई न्यूनतम १० मिटर चौडा बनाउने स्थानीय नागरिकहरूको निर्णय र पूर्वाधार विकास कार्यालय मार्फत हुन लागेको सडक कालोपत्रको तयारीले अहिले बजारमा सरगर्मी बढाएको छ । केहि दिन अघि गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु सहित गाउँका स्थानीय नागरिकहरुको उपस्थितीमा बसेको बैठकले श्रीनगर बजार क्षेत्रमा कम्तिीमा पनि १० मिटर काट्ने निर्णय भएपछि बजार क्षेत्रमा रहेका घर टहराहरु र व्य
कुटानी पिसानी मिल सञ्चालनमा आउँदा तुम्चवासीलाई राहत, ः प्रति किलो ७ रुपैयामा कुटानी पिसानी हुने ।।

कुटानी पिसानी मिल सञ्चालनमा आउँदा तुम्चवासीलाई राहत, ः प्रति किलो ७ रुपैयामा कुटानी पिसानी हुने ।।

   
नेपाल लोक कल्याण संघ -SWAN Nepal_ / SWAN Österreich को आर्थिक सहयोगमा हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित छत्यालबाडा र बाहुनवाडा टोलमा गाउँस्तरीय मिल सञ्चालनमा आएको छ । स्थानीय नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त मिल सोमबार गाउँवासीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । मिलको हस्तान्तरण SWAN Nepal का सामाजिक परिचालक दन्तराज कटुवालले स्थानीय समुदायका प्रति
हुम्लामा ट्राफिक कारबाहीबाट रु. २ लाख ८० हजार राजश्व संकलन

हुम्लामा ट्राफिक कारबाहीबाट रु. २ लाख ८० हजार राजश्व संकलन

   
जिल्ला ट्राफिक कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय ३९ वटा सवारी साधनका चालकलाई कारबाही गर्दै रु. २ लाख ८० हजार जरिवाना राजश्व संकलन गरेको जनाएको छ । कार्यालयका अनुसार ट्राफिक नियम विपरीत सवारी सञ्चालन गर्ने चालकलाई ट्राफिक व्यवस्थापन तथा प्रचलित कानुनअनुसार कारबाही गरिएको हो । आर्थिक वर्षभर गरिएको अनुगमनका क्रममा विभिन्न किसिमका ट्राफिक उल्लङ्घन भेटिएपछि चालकह
प्रदेश सत्ता सञ्चालन गर्न एमाले र नेकपा विच भागवण्डा ।

प्रदेश सत्ता सञ्चालन गर्न एमाले र नेकपा विच भागवण्डा ।

   
काठमाडौं। प्रदेश सरकार गठन सम्बन्धमा भैरहेको किचलो अन्त्यका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच लिखित सहमती भएको छ । सात प्रदेश मध्ये दुई पार्टीको बहुमत हुने पाँच प्रदेशको भागबण्ड गरेर प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुँदे सहमति भएको छ। शनिबार भएको सहमति अनुसार मधेस र गण्डकी बाहेकका प्रदेशहरूमा दुई पार्टीबिच भागबण्डा भएको हो । सहमति अनुसार कोशी
लेखापालले असहयोग गर्दा सुत्रप्रणालीमा भएको अनियमितता छानविन समितिको प्रतिवेदन अपुर्ण(आवाज सहित)

लेखापालले असहयोग गर्दा सुत्रप्रणालीमा भएको अनियमितता छानविन समितिको प्रतिवेदन अपुर्ण(आवाज सहित)

   
अदानचुली गाउँपालिकामा गत असार २४ र २५ गते सुत्र प्रणाली मार्फत गरिएको भुक्तानीमा भएको अनियमितता छानविन गर्न गठित समितिले प्रतिवेदन तयारी पारी बुझाएको छ । अषाढ ३२ गते बसेको गाउँसभाको बैठकले उपाध्यक्ष कर्ण रोकायाको संयोजकत्वमा गठित समितिले ७ दिन भित्र प्रतिवेदन तयार पारी बुझाएपनि छलफल भने नभएको बताइएको छ । विवरण बुझाउनु पर्ने व्यक्ति लेखापाल नै सम्पर्कमा नआएपछि जुन उद्देश्यले गठन भएको थियो सोही अनुस
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु ।

मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु ।

   
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार बिहान करिब ४ बजे मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उहाँकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको