अर्थ

भुक्त्तानी अनियमितता आरोप छानविन समिति गठन पश्चात अदानचुलीको वजेट बहुमतले पारित

भुक्त्तानी अनियमितता आरोप छानविन समिति गठन पश्चात अदानचुलीको वजेट बहुमतले पारित

   
अषाढ १० गते सभामा प्रस्तुत भएको अदानचुली गाउँपालिकाको बजेट गाउँसभाले परित गरेको छ । प्रस्तुत भएको बजेट सँगै चालु आर्थिक वर्षको भुक्तानी भए नभएका विषयमा समेत समिक्षा गरिएको छ । अषाढ २४ र २५ गते भएका विभिन्न भुक्तानीसँगै भएका अनियमितता भएन भएको सम्बन्धमासमेत समिक्षा भैरहेको बताउनु भएको छ । गाउँसभामा गहिरो समिक्षा र प्राप्त सल्लाह सुझाब पछि बजेट पारीत गरीने बताउनु भएको छ । यस वर्ष भुक्तानी नभई फ्रि
सोरु गाउँपालिकाका गणेश नेपालीले भत्तपुरमा आत्मदाहको प्रयास

सोरु गाउँपालिकाका गणेश नेपालीले भत्तपुरमा आत्मदाहको प्रयास

   
मुगुको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार उनी पेसाले पठाओ (राइड सेयरिङ) चालक रहेको र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि आवेशमा आएर उनले यस्तो कदम चालेको पाइएक
पहिलो पटक इ हाजीरी प्रणाली लागु गर्दै हुम्लाको अदानचुली गाउँपालिका ।

पहिलो पटक इ हाजीरी प्रणाली लागु गर्दै हुम्लाको अदानचुली गाउँपालिका ।

   
हुम्लाको अदानचुली गाउँपालिकाले पहिलो पटक इ हाजीरी प्रणाली लागु गर्न लागेको छ । पछिल्लो समय दुर्गम क्षेत्रमा कर्मचारीहरु नवस्ने, आर्थिक वर्षको अन्तिममा आएर बाह्रै महिनाको काम एक महिनामै गर्ने भन्ने जनगुनासो आइरहेका बेला नयाँ आर्थिक वर्ष २०८३।०८४ को साउन १ गतेबाट लागु गर्ने गरी इहाजीरी प्रणाली लागु गर्ने भएको छ । भौगोलिक रूपमा विकट मानिने हुम्ला जस्तो क्षेत्रमा यस इ–हाजिरी (Electronic Attendance) प
आजदेखि सरकारी खाता बन्द हुँदै ।

आजदेखि सरकारी खाता बन्द हुँदै ।

   
काठमाडौं :  आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघिसरकारी खाता ‘फ्रिज’ गर्ने व्यवस्था छ। त्यसअनुसार अबको सात दिन संघ, प्रदेश र स्थानीय तहका सरकारी खाता बन्त हुनेछन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा आज राति १२ बजेसम्म सम्
तीन वर्षभित्र सबै जिल्ला सदरमुकाम र पालिका केन्द्र जोड्ने सडक दुई लेनको बनाइनेछ: मन्त्री लम्साल

तीन वर्षभित्र सबै जिल्ला सदरमुकाम र पालिका केन्द्र जोड्ने सडक दुई लेनको बनाइनेछ: मन्त्री लम्साल

   
काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्रमा सबै जिल्ला सदरमुकाम र पालिका केन्द्र जोड्ने सडक दुई लेनको बनाइसक्ने गरी प्रक्रिया अगाडी बढाइसकेको बताउनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री लम्सालले देशभर रहेका सिङ्गल लेनका सबै सडकहरू तीन वर्षभित्र दुई लेनको गरिसक्ने लक्ष्य रहेको र त्यसका लागि पर्याप्त बजेट रहेका कारण कतिपय सडक यसपाली टेन्ड
निर्माण सुरु भएको तीन वर्ष सकिदा पनि मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख सडक अलपत्र

निर्माण सुरु भएको तीन वर्ष सकिदा पनि मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख सडक अलपत्र

   
मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख निर्वाचन सडक आयोजना निर्माण सुरु भएको तीन वर्ष सकिँदा पनि भौतिक प्रगति करिब २ प्रतिशतमै सीमित भएको छ । करिब ६० करोड रुपैयाँ सिलिङ बजेट रहेको आयोजनाको ठेक्का ३५ करोड ५५ लाख रुपैयाँमा २०७९ साउन १८ गते शेर्या कन्स्ट्रक्सन प्रा.लिले जिम्मा लिएको थियो । करिब १० किलोमिटर लम्बाइको उक्त सडकको निर्माण अवधि २०८३ असार २७ गते सकिदैंछ तर हालसम्म करिब १ करोड
हुम्ला आज देखि पुर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

हुम्ला आज देखि पुर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

   
हिमाली जिल्ला अबदेखि पूर्ण खोप दिगोपना सुनिश्चित जिल्लाबा रुपमा घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजना तथा जिल्ला खोप समन्वय समितिको सहकार्यमा आइतबार हुम्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको हो । आवश्यक सूचकहरू पूरा भएको पुष्टि भएपछि हुम्ला जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा.उमाकान्त त
उद्यम विकास शाँखा ताँजाकोटले १० जनालाई सिलाई कटाई तालिम सहित प्रविधि हस्तान्त्रण

उद्यम विकास शाँखा ताँजाकोटले १० जनालाई सिलाई कटाई तालिम सहित प्रविधि हस्तान्त्रण

   
ताँजकोट गाउँपालिकाको उद्यम विकास शाँखाले वडा नम्बर ५ का १० जनालाई सिलाई कटाई तालिम प्रदान गररेको छ । गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम अन्त्रगत वडा नम्बर ५ का १० जनालाई ५० दिनको आधारभुत सिलाई कटाई तालिम प्रदान गरीएको शाँखा प्रमुख देबीलाल टमटाले बताउनु भयो । यहि बैशाख ५ गतेबाट सुरु भएको उक्त तालिम आज सम्पन्न भएको र तालिम लिएका दशै जनालाई अम्रेला डबल
अदानचुली गाउँपालिकाको कार्यालय सार्वजनिक बिदामा पनि खुला रहने ।

अदानचुली गाउँपालिकाको कार्यालय सार्वजनिक बिदामा पनि खुला रहने ।

   
आर्थिक वर्ष सकिनै लाग्दा हुम्लाको अदानचुली गाउँपालिकाले सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ । आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप बढेकाले शनिबार र आइतबार बिदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले बताउनु भयो । उहाँका अनुसार आर्थिक वर्ष सकिन एक हप्ता मात्रै बाँकी रहेकाले शनिबार र आइतबारको नियमित सार्वजनिक बिदाको दिनमा
आर्थिक वर्ष सकिन एक हप्ता मात्र बाँकी रहँदा सामाजिक विकास कार्यालय हुम्लाको खर्च प्रगति उत्साहजनक

आर्थिक वर्ष सकिन एक हप्ता मात्र बाँकी रहँदा सामाजिक विकास कार्यालय हुम्लाको खर्च प्रगति उत्साहजनक

   
हुम्लास्थित सामाजिक विकास कार्यालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक रूपमा अघि बढेको जनाएको छ । कार्यालयका अनुसार हालसम्म चालुतर्फ ८७.९४ प्रतिशत, पुँजीगततर्फ ६६.३२ प्रतिशत तथा विपद् सहायता शीर्षकतर्फ ८९.०८ प्रतिशत बजेट खर्च भइसकेको छ। कार्यालय प्रमुख इश्वरबहादुर सिंहले बजेट कार्यान्वयनलाई तीव्रता दिइएकाले असार २४ गतेसम्म चालुतर्फ करिब ९१ प्रतिशत, पुँजीगततर्फ ९४ प्रतिशत र विपद् सहायत