१३ जना बिद्यार्थीलाई १ लाख ४ हजारको छात्रबृत्ति
श्रीनगर । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर १ तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपाल लोक कल्याण संघ (सुवान) ले देवल आधारभुत विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी ८ हजार रुपैयाँका दरले जम्मा १ लाख ४ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरेको हो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्







