लेखापालले असहयोग गर्दा सुत्रप्रणालीमा भएको अनियमितता छानविन समितिको प्रतिवेदन अपुर्ण(आवाज सहित)


अदानचुली गाउँपालिकामा गत असार २४ र २५ गते सुत्र प्रणाली मार्फत गरिएको भुक्तानीमा भएको अनियमितता छानविन गर्न गठित समितिले प्रतिवेदन तयारी पारी बुझाएको छ । अषाढ ३२ गते बसेको गाउँसभाको बैठकले उपाध्यक्ष कर्ण रोकायाको संयोजकत्वमा गठित समितिले ७ दिन भित्र प्रतिवेदन तयार पारी बुझाएपनि छलफल भने नभएको बताइएको छ । विवरण बुझाउनु पर्ने व्यक्ति लेखापाल नै सम्पर्कमा नआएपछि जुन उद्देश्यले गठन भएको थियो सोही अनुसारको प्रतिबेदन नआएको अछानविन समितिका संयोजक समेत रहेका अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले बताउनु भयो उहाँका अनुसार गल्ती गर्ने जो कोहीलाईपनि कारबाहीको दायरामा ल्यान प्रतिबेदनमा सिफारीस गरीएको बताउँदै भन्नु भयो……..
कर्ण रोकायाको आवाज

प्रकाशित मितिः     ९ श्रावण २०८३, शनिबार १८:२६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *