अर्थ

तीन वर्षभित्र सबै जिल्ला सदरमुकाम र पालिका केन्द्र जोड्ने सडक दुई लेनको बनाइनेछ: मन्त्री लम्साल

तीन वर्षभित्र सबै जिल्ला सदरमुकाम र पालिका केन्द्र जोड्ने सडक दुई लेनको बनाइनेछ: मन्त्री लम्साल

   
काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्रमा सबै जिल्ला सदरमुकाम र पालिका केन्द्र जोड्ने सडक दुई लेनको बनाइसक्ने गरी प्रक्रिया अगाडी बढाइसकेको बताउनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री लम्सालले देशभर रहेका सिङ्गल लेनका सबै सडकहरू तीन वर्षभित्र दुई लेनको गरिसक्ने लक्ष्य रहेको र त्यसका लागि पर्याप्त बजेट रहेका कारण कतिपय सडक यसपाली टेन्ड
निर्माण सुरु भएको तीन वर्ष सकिदा पनि मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख सडक अलपत्र

निर्माण सुरु भएको तीन वर्ष सकिदा पनि मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख सडक अलपत्र

   
मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख निर्वाचन सडक आयोजना निर्माण सुरु भएको तीन वर्ष सकिँदा पनि भौतिक प्रगति करिब २ प्रतिशतमै सीमित भएको छ । करिब ६० करोड रुपैयाँ सिलिङ बजेट रहेको आयोजनाको ठेक्का ३५ करोड ५५ लाख रुपैयाँमा २०७९ साउन १८ गते शेर्या कन्स्ट्रक्सन प्रा.लिले जिम्मा लिएको थियो । करिब १० किलोमिटर लम्बाइको उक्त सडकको निर्माण अवधि २०८३ असार २७ गते सकिदैंछ तर हालसम्म करिब १ करोड
हुम्ला आज देखि पुर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

हुम्ला आज देखि पुर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

   
हिमाली जिल्ला अबदेखि पूर्ण खोप दिगोपना सुनिश्चित जिल्लाबा रुपमा घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजना तथा जिल्ला खोप समन्वय समितिको सहकार्यमा आइतबार हुम्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको हो । आवश्यक सूचकहरू पूरा भएको पुष्टि भएपछि हुम्ला जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा.उमाकान्त त
उद्यम विकास शाँखा ताँजाकोटले १० जनालाई सिलाई कटाई तालिम सहित प्रविधि हस्तान्त्रण

उद्यम विकास शाँखा ताँजाकोटले १० जनालाई सिलाई कटाई तालिम सहित प्रविधि हस्तान्त्रण

   
ताँजकोट गाउँपालिकाको उद्यम विकास शाँखाले वडा नम्बर ५ का १० जनालाई सिलाई कटाई तालिम प्रदान गररेको छ । गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम अन्त्रगत वडा नम्बर ५ का १० जनालाई ५० दिनको आधारभुत सिलाई कटाई तालिम प्रदान गरीएको शाँखा प्रमुख देबीलाल टमटाले बताउनु भयो । यहि बैशाख ५ गतेबाट सुरु भएको उक्त तालिम आज सम्पन्न भएको र तालिम लिएका दशै जनालाई अम्रेला डबल
अदानचुली गाउँपालिकाको कार्यालय सार्वजनिक बिदामा पनि खुला रहने ।

अदानचुली गाउँपालिकाको कार्यालय सार्वजनिक बिदामा पनि खुला रहने ।

   
आर्थिक वर्ष सकिनै लाग्दा हुम्लाको अदानचुली गाउँपालिकाले सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ । आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप बढेकाले शनिबार र आइतबार बिदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले बताउनु भयो । उहाँका अनुसार आर्थिक वर्ष सकिन एक हप्ता मात्रै बाँकी रहेकाले शनिबार र आइतबारको नियमित सार्वजनिक बिदाको दिनमा
आर्थिक वर्ष सकिन एक हप्ता मात्र बाँकी रहँदा सामाजिक विकास कार्यालय हुम्लाको खर्च प्रगति उत्साहजनक

आर्थिक वर्ष सकिन एक हप्ता मात्र बाँकी रहँदा सामाजिक विकास कार्यालय हुम्लाको खर्च प्रगति उत्साहजनक

   
हुम्लास्थित सामाजिक विकास कार्यालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक रूपमा अघि बढेको जनाएको छ । कार्यालयका अनुसार हालसम्म चालुतर्फ ८७.९४ प्रतिशत, पुँजीगततर्फ ६६.३२ प्रतिशत तथा विपद् सहायता शीर्षकतर्फ ८९.०८ प्रतिशत बजेट खर्च भइसकेको छ। कार्यालय प्रमुख इश्वरबहादुर सिंहले बजेट कार्यान्वयनलाई तीव्रता दिइएकाले असार २४ गतेसम्म चालुतर्फ करिब ९१ प्रतिशत, पुँजीगततर्फ ९४ प्रतिशत र विपद् सहायत
६ दशकदेखि नसुकेको धारा सुक्न थालेपछि रामा गाउँमा खानेपानी संकट, १९० विद्यार्थीलाई ग्यालेनमा पानी बोकेर प्यास मेटाउनुपर्ने बाध्यता ।।

६ दशकदेखि नसुकेको धारा सुक्न थालेपछि रामा गाउँमा खानेपानी संकट, १९० विद्यार्थीलाई ग्यालेनमा पानी बोकेर प्यास मेटाउनुपर्ने बाध्यता ।।

   
ताँजाकोट गाउँपालिका–३ को रामा गाउँमा खानेपानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । ५५ घरधुरी रहेको गाउँमा पानीको एक मात्र भरपर्दो स्रोतका रूपमा रहेको धारा नै सुक्न थालेपछि स्थानीयवासी र विद्यालय दुवै प्रभावित भएका छन । दशकौँदेखि गाउँलेले यही धाराको पानी प्रयोग गर्दै आएका थिए । तर पछिल्ला वर्षहरूमा धारामा पानीको मात्रा घट्दै जाँदा बिहानैदेखि पानीको पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । स्
हुम्लाका ७ वटैै स्थानीय तहले प्रस्तुत गरे बजेट । हुम्लाका सात गाउँपालिकाको तीन अर्ब १९ करोड बजेट

हुम्लाका ७ वटैै स्थानीय तहले प्रस्तुत गरे बजेट । हुम्लाका सात गाउँपालिकाको तीन अर्ब १९ करोड बजेट

   
हुम्लाका ७ वटैै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक बर्ष २०८३।०८४ का लागि ७ वटै स्थानीय तहले बजेट ल्याएका हुन् । ७ वटा गाउँपालिका रहेको हुम्ला जिल्लामा सबै पालिकाले जनमुखी बटेज ल्याएका छन् । सदरमुकाममा रहेको सिमकोटले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै आगामी आर्थिक वर्षका लागि ६४ करोड ९५ लाख २८ हजार रुपियाँको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष विजय भण्डारीक
अदानचुलीले गर्यो ३८ करोड बढिको बजेट सार्वजनिक(अडियो सहित)

अदानचुलीले गर्यो ३८ करोड बढिको बजेट सार्वजनिक(अडियो सहित)

   
अदानचुली गाउँपालिकाले पनि बुधबार निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । दिनभर बसेको गाउँ कार्यपालिकाको बैठकले साँझ अबेर तिर गाउँसभा गरी निति कार्यक्रम तथा बजेट पनि विनियोजन गरीएको गाउँसभाका सचिब समेत रहेका प्रमुख प्रशासकिय अधिकृत चन्दविर शाहीले बताउनु भयो । उहाँका अनुसार गाउँसभाको सुरुमै गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले गाउँपालिकाले आगामि आर्थिक वर्षमा के कस्ता नितिहरु अवलम्बन गरीनेछ भ
सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

   
‎हुम्ला - सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५४ करोड २७ लाख ९४ हजार ९२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष देबकी तिमिल्सिना रोकायाले बजेट प्रस्तुत गर्दै आगामी वर्षलाई पूर्वाधार विकास, सुशासन प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा जनतामुखी सेवा प्रवाह सुदृढीकरणको वर्षका रूपमा अघि बढाइने बताइन्। ‎ ‎प्रस्तुत बजेटअनुसार गाउँपालिकाले प