अर्थ

खार्पुनाथबाट ठेहे जाँदै गरेको बोलेरो जिप पल्टीदा २ जना घाईते ।

खार्पुनाथबाट ठेहे जाँदै गरेको बोलेरो जिप पल्टीदा २ जना घाईते ।

   
खार्पुनाथबाट ठेहे जाँदै गरेको बोलेरो जिप पल्टीदा २ जना घाईते भएका छन् । कर्णाली करिडोर अन्त्रगतको चुवाखोला अर्थात खार्पुको बेलीबृज नजिकैको उकालोमा खार्पुबाट ठेहे तर्फ जाँदै गरेको बा ०२ च ७२७९ नम्बरको जिप सडकमै पल्टिदा २ जना गम्भिर घाईते भएका छन् भने एक जना सामान्य घाईते भएको प्रहरी नायब उपरिक्षक संखर पोखरेलले बताउनु भयो । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को खार्पुको पुलबाट करिब २ सय मिटर माथीको
पैमा खोलामा हरेक वर्ष जोखिम मोलेर गाडि गुड्छन् ।

पैमा खोलामा हरेक वर्ष जोखिम मोलेर गाडि गुड्छन् ।

   
कर्णाली करिडोरका धेरै खोलाहरुमा बेलीर्बज बनिसेको भएपनि हुम्ला र बाजुराको सिमाना नजिकै पैमा खोलामा पक्की पुल नहुँन जोखिम मोलेर गाडि गुडाउन बाध्य भएका छन् । जमुनाह–हिल्सा जोड्ने कर्णाली करिडोर हुम्लाको पैमा खोलामा यातायातका सावरी साधनले खोला तर्नुपर्ने बाध्यता रहँदै आएको छ । हुम्लाको ताँजाकोट गाउँपालिका– ४ को पैमा खोलामा पुल निर्माण नभएका कारण यातायातका साधनले खोलामै यात्रा गर्नुपरिरहेको हो । सो खो
परम्परागत सिप विकासको लागि अनुदानमा मेसीनरी सामाग्रीहरु वितरण ।

परम्परागत सिप विकासको लागि अनुदानमा मेसीनरी सामाग्रीहरु वितरण ।

   
हुम्लाको अदानचुली गाउँपालिकामा दलित सशक्तिकरण केन्द्र नेपाल नामक सस्थाले सिलाई कटाई मेसिन, आफर र सहनाई बाजा वितरण गरेको छ । दलितहरुका परम्परागत व्यवसायिक सीप पेशा एवं कलालाई सम्बर्धन, आधुनिकिकरण र प्रमाणीकरण गर्दै क्षामता अविवृद्धि तथा आर्थिक उपार्जनका लागि राष्ट्रिय बाणिज्य बैंक लि. केन्द्रीय कार्यालयको आर्थिक सहयोगमा ६ जनालाई सिलाईकटाई मेसिन, ६ जनालाई सहनाई बाजा र २० जना दलित नागरिकलाई भाँडा का
चरीगाँउमा अज्ञात रोगका कारण ६० भन्दा धेरै पशु चौपाया मरे

चरीगाँउमा अज्ञात रोगका कारण ६० भन्दा धेरै पशु चौपाया मरे

   
मध्ये भेकमा रहेको चंखेली गाँउपालिका वडा नम्बर ६ स्थित चरीगाँउमा अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेका छन् । दुई सातादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको पेट सुनिने, छाती सुनिने, दिशा गर्न नसक्ने, घाँस नखाने, र्याल छोड्ने , दिशा पिसाप मा रगत देखिने रोगले अहिलेसम्म चरीगाँउको लामालेख १०, जुम्खेला ११, क्षेल्दुम १०, मुन्खेती ६, धुन्देउ ८, राता माटा ९, र लाङ्
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।

   
 बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत अदानचुली गाउँपालिकाका लमही र पाल्सका २५ जना आमाहरुलाई आयआर्जनका लागि कुखुरा र कृषि सामाग्री बितरण गरीएको छ । अदानचली गाउँपालिका वडा नम्बर ६ को लमही पाल्समा रहेको सुनौलो आमा समुहका २५ जना आमाहरुलाई आयआर्जन स्वरुप ९ माउ १ भाले, ग्रिनहाउसको पाल, लुज पाईप , जाली, र तरकारीको बिउ बितरण गरीएको अदानचुली गाउँपालिका बहुक्षेत्रीय पोषण सहजकर्ता केशब ऐडीले जानकारी दिनु भए
अज्ञात रोग फैलिदा हुम्लाको चंखेलीमा ३० भन्दा धेरै पशुबस्तु मरे ।

अज्ञात रोग फैलिदा हुम्लाको चंखेलीमा ३० भन्दा धेरै पशुबस्तु मरे ।

   
साउन १४ हुम्ला ः एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ३० भन्दा धेरै पशुवस्तुहरु मरेका छन् । गाउँपालिकाको वडा नम्बर ६ स्थित रामालेख खडिन्या खाडा खर्कमा राखिएका ३० पशुबस्तु अज्ञात रोगका कारण मरेका हुन । अचानक पशुवस्तुको पेट सुनिने, छाती सुनिने, दिशा गर्न नसक्ने, घाँस नखाने, र्याल छोड्ने रोगले अहिलेसम्म १ भैँसी, १ कुकुर, ६ दुहुना र अन्य ९ वटा गाई र १४ भन्दो धेरै गोरु सहित अन
औपचारीक रुपमा जेडियो हुम्ला मुगु लिङ्क रोडः लोतिखोला बेलिब्रिजको पुर्बमुख्यमन्त्री शाहीद्धारा उद्धघाटन ।।

औपचारीक रुपमा जेडियो हुम्ला मुगु लिङ्क रोडः लोतिखोला बेलिब्रिजको पुर्बमुख्यमन्त्री शाहीद्धारा उद्धघाटन ।।

   
साउन १४ हुम्ला ः हुम्ला मुगु लिङ्क रोड औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएको छ । चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रिज निर्माणपछि मंगलबार पुर्ब मुख्यमन्त्री तथा कर्णाली प्रदेश सरकार नेपाली कग्रेश संसदिय दलका नेता जीवन बहादुर शाहीले उद्धघाटन गरेसँगै औपचारीक रुपमा सडक सञ्जालसँग लिङ्क रोड जोडिएका हो । मंगलबार जिल्ला सदरमुकामबाट हेलिकप्टर मार्फत चंखेलीको लोतीखोलामै पुग
एक बालीलाई तेस्रो पटक हलो जोत्दै किसानः पानी नै नपर्दा किसानहरु चिन्तीत ।

एक बालीलाई तेस्रो पटक हलो जोत्दै किसानः पानी नै नपर्दा किसानहरु चिन्तीत ।

   
साउन १२ हुम्ला । यस वर्ष हुम्लाका किसानहरुले एउटै बालीलाई तेस्रो पटक सम्म हलो जोत्न बाध्य भएका छन् । सिचाईको सुविधा नभएको हुम्ला लगायतका विभिन्न क्षत्रमा यस वर्ष ढिला पानी पर्दा एउटै बालीलाई तिन पटक सम्म हलो जोतेर बाली लगाउन बाध्य भएका छन् । आकासेभरमा बाली लगाउँदै आएका जिल्लाको तल्लो क्षेत्रमा रहेका अदानचुली गाउँपालिका वडा नम्बर १ कल्खेका अधिकांस नागरिकहरुले अषाढ महिना यता एउटै बारीमा तिन पटक सम्
गुड नेभर्स इन्टरनेस्नल द्धारा कृषि सामाग्री बितरण

गुड नेभर्स इन्टरनेस्नल द्धारा कृषि सामाग्री बितरण

   
सर्केगाड गाउपालिका वडा नः ४ स्थित सर्केगाड बजारमा गुड नेभर्स इन्टरनेस्नल नेपालले वडा नम्बर का किसषानहरुलाईलाई कृषि सामाग्रीहरु हस्तान्त्रण गरीएको छ । गुड नेभर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग तथा स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको आयोजनामा सर्केगाड गाउपालिका वडा नः ४ स्थित दुल्ली, मुण्डी र साँया गाउका किसानहरुलाई प्राकृतिक खेती पद्वतीको लागि १४० जना कृषकहरुलाई खानेपानी पाइप, बाल्टी, स्प्
हुम्ला–मुगु लिंक रोडः लोती खोला बेलिब्रिजको उद्धघाटन १३ गते हुँने ।

हुम्ला–मुगु लिंक रोडः लोती खोला बेलिब्रिजको उद्धघाटन १३ गते हुँने ।

   
 हुम्ला र मुगु जोड्ने चंखेली गाउँपालिकाको लोतीखोलामा निर्माण सम्पन्न भएको बेलिब्रिज साउन १३ गते उद्धघाटन हुँने भएको छ । कांग्री निर्माण सेवाले करिब ४ करोड ९८ लाख मा सम्झौता गरी केही दिन अघि मात्र निर्माण सम्पन्न गरे पश्चात यही साउन १३ गते दिउसो १ बजे कर्णाली प्रदेश सरकारका पुर्वमुख्य मन्त्री समेत रहेका कर्णाली प्रदेश नेपाली काग्रेश संसदिय दलका नेता जिवन बहादुर शाहीको उपश्थितीमा औपाचारिक रुपमा उद्