अर्थ

नेपाल लोक कल्याण संघ नामक सस्था द्वारा स्कुल ड्रेस तथा फर्निचर सहयोग ।

नेपाल लोक कल्याण संघ नामक सस्था द्वारा स्कुल ड्रेस तथा फर्निचर सहयोग ।

   
सर्केगाड गाउपालिका वडा न १ मा रहेको देवल आधारभुत बिद्यालयलाई नेपाल लोक कल्याण संघ नामक संस्थाले विद्यार्थीहरुका लागि स्कुल ड्रेस तथा फर्निचर सहयोग गरेको छ । सर्केगाड गाउँपालिकाको समन्वयमा वडा नम्बर १ को तुम्चमा रहेको उक्त विद्यालयका १ सय ९७ जना विद्यार्थीहरुलाई स्कुल ड्रेस र आवश्यक फर्निचरहरुको सहयोग गरेको तुम्बबाट रतन रावतले खबर पठाउनु भएको छ । उहाँका अनुसार नेपाल लोक कल्याण संघ नामक सस्थाका साम
अदानचुली गाउँपालिकाले सबै करार कर्मचारीहरु हटायो ।

अदानचुली गाउँपालिकाले सबै करार कर्मचारीहरु हटायो ।

   
साउन २ हुम्ला ।  हुम्लाको अदानचुली गाउँपालिकाले गाउँपालिकामा राखीएका सबै करार कर्मचारीहरु करार सम्झौता भंग गरेको छ । स्थानीय तह निर्वाचन २०७९ पश्चात साउन १ गते अघिल्लो सरकारले राखेका सबै करार कर्मचारीहरु हटाई नया करार कर्मचारी राखे देखी गाउँपालिकाले यतिबेला फेरी यतीबेला गाउपालिकामा राखीएका सबै करार कर्मचारीहरुको करार सम्झौता भंग गरीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु
हुम्लाका नागरीकहरु न्युन ज्यालामा काम गर्न बाध्य ।

हुम्लाका नागरीकहरु न्युन ज्यालामा काम गर्न बाध्य ।

   
साउन २ हुम्ला । सरकारले न्युनतम् प्राश्रमीक निर्धारण गरीरहँदा हुम्लाका नागरीकहरु न्युन ज्यालामा काम गर्न बाध्य भएका छन् । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले साउन १ गतेबाट कार्यान्वयन हुँने गरी माषिक दैनिक, प्रति घण्टा तथा आंसिक समयमा काम गर्ने कामदारहरुको न्युनतम पारीश्रमीक निर्धारण गरी रहँदा यहाँका नागरीकहरु त्यसको दोब्बर भन्दा न्युन ज्याला मजदुरीमा काम गर्न बाध्य भएका छन् ।
सीप नेपाल द्वारा चार लाख पचाश हजार बराबरको सामान हस्तान्तरण

सीप नेपाल द्वारा चार लाख पचाश हजार बराबरको सामान हस्तान्तरण

   
देबल आधारभुत विद्यालय तुम्चलाई सीप नेपाल द्वारा चार लाख पचाश हजार बराबरको सामान हस्तान्तरण गरेको छ । सर्केगाड गाउपालिका वडा नः १ तुम्च स्थित देवल आधारभुत बिद्यालयलाई सीप नेपाल हुम्लाका कार्यलय प्रमुख काली बहादुर भण्डारी विद्यालयमा आई ४ लाख ५० हजार बराबरको जिन्सि सामाग्रीहरु हस्तान्तरण गरेको तम्चबाट हाम्रा स्थानीय संबाददाता रतन रावतले खबर पठाउनु भएको छ । उक्त सस्थाका कार्यलय प्रमुख काली बहादुर भण
ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

   
सिमकोट । जिल्लाको सिमकोट गाउँपालिका– १ को दोजाम स्थित बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । १५ जना सवार रहेको सो ट्याक्टर शुक्रबार अपरान्ह दुर्घटना भएको हो । सिमकोट गाउँपालिका–१ को दोजामबाट सदरमुका सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक शंकर पोखरेलले बताउनुभयो । प्रहरी नायब उपरि
श्रीनगरका नागरीकलाइ घर पोत्ने माटो खोज्न सास्ती

श्रीनगरका नागरीकलाइ घर पोत्ने माटो खोज्न सास्ती

   
अदानचुली असार ३० गते । गाउँमा चाडबाडसँगै बर्खे बाली लगाउन सबै व्यस्त देखिन्छन् । धन बाली देखी कोदो रोप्न नागरीक खेतबारीमा जम्मा हुँदा चहलपहल बढेको छ । विशेषगरी असारमा जिल्लाका किसानलाइ चटारो हुने गरेको कुनै नौलो कुरा होइन् । साउन १ गते पर्ने साउने संक्रान्तीलाइ धार्मिक रूपले पूजाआजाका माध्यमबाट शुद्ध बनाउनका लागि यो बेला महिलाहरू घर पोत्न रातो माटो र कमेरो माटो पाउने ठाउँमा लाइन लागेर पालो पर्खन्
भिइका दलित घरपरिवारलाइ ग्यास चुल्हो बितरण 

भिइका दलित घरपरिवारलाइ ग्यास चुल्हो बितरण 

   
श्रीनगर । मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ भिइका दलित बिपन्न घर परिवारलाइ ग्यास सिलिण्डर सहितको चुल्हो बितरण गरिएको छ । वडाका बिपन्न दलित घर परिवारलाई कार्यपालिका सदस्य हरिलाल दमाइद्धारा कार्यपालिका सदस्य कोषको ६ लाख रकमबाट ६७ घर परिवार सहित ३ वटा सरकारी कार्यालयलाई ग्यास सिलिण्डर, पाइप, रेगुलेटर, पाइप र चुल्हो बितरण गरिएको हो । कार्यपालिका सदस्य दमाइका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने
सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान सहयोग ।

सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान सहयोग ।

   
अषाढ १९ हुम्ला । ताँजाकोट गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान दिएको छ । संघिय सर्सत अनुदान अन्त्रगत विपन्न समुदायका सुनौलो हजार दिन भित्रका २५ जना आमाहरुलाई प्रति व्यीक्त २५ हजारका दरले अनुदान दिएको स्वास्थ्य शाँखा प्रमुख धनराज ढकाललले बताउनु भयो । उहाँका अनुसार ताँजाकोट गाउँपालिका वडा नं ०३ चैतारि गाउकोँ दलित बस्तिमा रहेका २५ जना आमा समुहका सदस्यहरुलाई पोषण
हुम्लाको चंखेली गाउँपालिकाको १४ औँ गाउँ सभा सम्पन्न, ५२ करोड बढीको बजेट सभामा पेश ।

हुम्लाको चंखेली गाउँपालिकाको १४ औँ गाउँ सभा सम्पन्न, ५२ करोड बढीको बजेट सभामा पेश ।

   
हुम्लाको चंखेली गाउँपालिकाको १४ औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा आज बसेको गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शशाहीले ५२ करोड, ४८ लाख ९६ हजार ९४ रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गुर्न भएको छ । गाउँ सभाका अध्यक्ष समेत रहेका गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले कृषि, वन, वातावरण, शिक्ष स्वास्थ्य र पुर्वाधारलाई केन्द्रति गर्दै आगामि आर्थिक वर
न्याए माग्न आन्दोलन नै गर्नु पर्ने !!

न्याए माग्न आन्दोलन नै गर्नु पर्ने !!

   
 हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नम्बर ३ फडेरा गाउँ घर भएका धिरेन्द्र भियाल हेल्थ असिस्टेन्ट (एच ए) सकेर जागिर नपाएपछि विदेश जाने तयारी गर्दै थिए । उनि यहि अषाढ ८ गते साँझ उनि ठुलो दुर्घटनामा मात्रै परेनन् कि उनि यो संसारमा नै रहेनन् । उनि साँझ अबेर तिर किन र कहाँ जाँन निस्केका हुँन् कसैलाई पनि थाहा छैन किनकी उनि काठमाडौँको थानकोटमा कोठा लिएर एक्लै बसी रहेका थिए । गरिब घर परिवार भएकाले उनकि