अदानचुलीको १६ औं गाउँसभा सम्पन्नः ३४ करोड बढीको बजेट पारित ।
अदानचुली गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ को बजेट विनियोजन गरेसँगै १६ औँ गाउँसभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा बसेको उक्त सभामा उपाध्यक्ष, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारीहरु, सञ्चारकर्मी लगायत सुरक्षाकर्मिको आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम सहित प्रस्तु बजेट सर्बसम्मतीले पारीत भएको गाउँपालिकाका प्रमुख प्रश









