ताँजकोट गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण कार्य लगभग पुराः अबको केही महिनामै उद्धघाटन गर्ने तयारी ।
हुम्लाको ताँजकोट गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण कार्य लगभग पुरा गरेको छ । अघिल्लो स्थानीय सरकारकै समय देखी सुरु भई यस आर्थिक वर्षमा निर्माण कार्य अन्तीम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।
७ करोडको लगानिमा संघिय समपुरक सहित गाउँपालिकाको सहलगानिमा निर्माण सुरु भएको उक्त प्रशासनिक भवनमा ट्वाईलेट बाथरुम बाहेक ३३ वटा कोठाहरु रहेका छन् । भवन निर्माणको काम लगभग सकिएपन








