चरीगाँउमा अज्ञात रोगका कारण ६० भन्दा धेरै पशु चौपाया मरे
मध्ये भेकमा रहेको चंखेली गाँउपालिका वडा नम्बर ६ स्थित चरीगाँउमा अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेका छन् । दुई सातादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशुवस्तु मरेका छन् ।
अचानक पशुवस्तुको पेट सुनिने, छाती सुनिने, दिशा गर्न नसक्ने, घाँस नखाने, र्याल छोड्ने , दिशा पिसाप मा रगत देखिने रोगले अहिलेसम्म चरीगाँउको लामालेख १०, जुम्खेला ११, क्षेल्दुम १०, मुन्खेती ६, धुन्देउ ८, राता माटा ९, र लाङ्








