देशमा व्यवस्था फेरियो, सरकारको स्वरुप फेरियो तर विकटका युवाहरुको भनाई के छ ?


देशमा व्यवस्था फेरियो, सरकारको स्वरुप फेरियो। सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको भनियो। तर, विकट बस्तीका ती युवाहरू, जसले परिवर्तनका लागि आफ्नो काँध थापे, उनीहरूका लागि यो परिवर्तन कस्तो रह्यो त? सहकर्मी मोहनसिंह बुढाले तयार पारेको एक रिर्पोटबाट…….

 

प्रकाशित मितिः     ११ चैत्र २०८२, बुधबार २१:४३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *