खच्चा खण्डमा पहिरोको जोखिम, कामदारदेखि यात्रुसम्मको सुरक्षाका लागि बाँसको घेरा ।।
कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका १ को खच्चा खण्ड सधैँ सुक्खा पहिरोको जोखिममा रहने सडकखण्डका रूपमा परिचित रहेको छ । सडकभन्दा माथिको भिरालो जमिन कमजोर भएका कारण जुनसुकै बेला ढुंगा तथा माटो खस्ने जोप्जिजबखम कायमै रहेको छ ।
खच्चा खण्डको जोखिमलाई मध्यनजर गर्दै सडक निर्माण तथा स्तरोन्नतिको काममा खटिएका कामदार कर्णाली करिडोरमा आवतजावत गर्ने यातायातका साधन तथा यात्रु र पैदलयात्रीको सु








