
बाल स्वाथ्यका सुचकहरुमा कर्णालीका ७९ स्थानिय तह मध्य ताँजाकोट गाउँपालिका उत्कृष्ट
हम्ला । बाल स्वाथ्यका सुचकहरुमा क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै कर्णाली प्रदेशका ७९ स्थानिय तह मध्य हुम्लाको ताँजाकोट गाउँपालिका उत्कृष्ट अंक सहित पहिलो भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले बिहिबार गरेको बाल स्वास्थ्यको सफल राष्ट्रिय कार्यक्रमको अबसरमा पालिका उत्कृष्ट भएका् हो ।
नबजात शिसु तथा बाल रोगको एकिकृत कार्यक्रम आइ.एम,एन.सि.आई रजत जयन्तीको अबसरमा पालिकाको स्वास्थ्य शाख