बर्षाका कारण एक घर भत्कियो, तुम्चका बिद्यार्थीलार्ई बिद्यालय जान मुस्किल
श्रीनगर । गएराती परेको अबिरल बर्षाका कारण बिभिन्न ठाउँमा क्षेती भएको छ । केही दिन अघि देखी राती बर्षा हुने र दिनमा घाम लाग्ने गरेको भएपनि गएराती निरन्तर बर्षा हुदा केही ठाउँमा क्षेती भएको हो ।
यता गएराती परेको अबिरल बर्षाकै कारण अदानचुली २ का मोहन महताराको घर क्षेती भएको छ । रातभर परेको पानिका कारण घर पछाडी पट्टीको पुरै वाल भत्किएको छ । निरन्तर बर्षा भई रहदा घरको वालमा पानी छिरेर वाल भत्किएको बुझ








