सर्केगाड गाउँपालिकामा दलित समुदाय द्धारा भेला सहित र्याली
काली बहादुर थापा
माघ १६ हुम्ला । दलितहरुको हक र अधिकारको लागि भन्दै हुम्लाको सर्केगाड गाउँपालिकाका सम्पुण दलितहरुले गाउँपालिका भरी र्याली गरेका छन् ।
सर्केगाड गाउँ पालिकामा रहेका सम्पूर्ण दलितहरुले आफ्नो हक अधिकारको संरक्षण गर्न र सरोकारवालाहरुलाई नेपालको संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वय गराउनको लागि गाउँपालिका स्तरीय आम भेलाको आयोजना गरी यस्तो निर्णय गरेकोे वडा न. ७ का नन्दलाल वि.क.ले








