flash-news

सन् २०२०ः काेराेना महामारीदेखि म्याराेडाेनाकाे निधनसम्मका यी घटना

सन् २०२०ः काेराेना महामारीदेखि म्याराेडाेनाकाे निधनसम्मका यी घटना

   
काठमाडौं   । अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ । सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पा-यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै मह

आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन, यस्तो छ कार्यसूची

   
काठमाडौं : सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ः०० बजे बस्ने गरी आह्वान गरेकी हुन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको पहिलो दिनको बैठकमा पेश हुने कार्यसूची
उपत्यकामा ५० हजार कार्यकर्ता उतार्ने प्रचण्ड-माधव समूहको दाबी

उपत्यकामा ५० हजार कार्यकर्ता उतार्ने प्रचण्ड-माधव समूहको दाबी

   
१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड-नेपाल पक्षको योजना छ । ‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार विभिन्न बैठक, भेला, प्रशिक्षण लगायतका काम भइरहेका छन्,’ युवा संघ संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अनलाइनखबरसँग भने । युव
दाउ हेरेका लामाले फेरी छक्याए हुम्लीलाई (विज्ञप्तीसहित)

दाउ हेरेका लामाले फेरी छक्याए हुम्लीलाई (विज्ञप्तीसहित)

   
पुष ११ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्री पदको संझौता गरेका हुम्लाका छक्कबहादुर लामाले मन्त्री पद नपाएपछि फेरी प्रधानमन्त्री ओलीलाई छक्याएका छन् । पटक पटक पटक दाउको राजनिति गर्दै आएका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामा पाटीको आधीकारीक टिकट नपाए पछि स्वातन्त्रबाट बिजय भएका थिए । ओलीले शुक्रबार हेरफेर गरेको मन्त्री मण्डलमा आफू नपरेपछि त्यसको भोली पल्टै लामाले ओलीको केन्द्रिय सदस्य प
गल्फागाडको बेलीब्रीजको जडान भए सँगै करिडोरको काम करिब ९० प्रतिशत सम्पन्न(फोटो फिचर)

गल्फागाडको बेलीब्रीजको जडान भए सँगै करिडोरको काम करिब ९० प्रतिशत सम्पन्न(फोटो फिचर)

   
पुष ७ हुम्ला । लामो समयको लकडाउनका कारण रोकिएको निर्माणाधीन गल्फगाड बेलिब्रिज जडानको काम सम्पन्न भएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा रहेको गल्फागाड बेलिबिज्र गत वर्ष माघदेखि शुरु भएको थियो भने नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलले गत शुक्रबार सम्पन्न गरेको हो । गल्फागाडमा बेलिब्रिज जडान सम्पन्न भए पनि सवारी साधन तत्काल सञ्चालनमा आएका छैनन् जडान सकिए पनि बेलिब्रिजको दुवैप
विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज

   
काठमाडौं । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश छलफलको प्रमुख विषय बन्नेछ । नेकपाको आजको बैठकमा सरकारले असंवैधानिक ढङ्गले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धि संशोधन अध्याद
हुम्लालाई राष्टिय सडक सञ्जालमा जोड्न जिल्लाको भिइपी टिम द्धारा अनुगमन(फोटो फिचर सहित)

हुम्लालाई राष्टिय सडक सञ्जालमा जोड्न जिल्लाको भिइपी टिम द्धारा अनुगमन(फोटो फिचर सहित)

   
मंसिर २७ हुम्ला । राष्टिय सडक सञ्जालमा नजोडीएको हुम्लामा औपचारीक रुपमा सडक सञ्चालन गर्न भन्दै आएको अनुगमन टोलीले हुम्ला जिल्लाको सिमाना मैला कवाडी देखी सर्केगाड गाड गाउँपलिका १ जैर सम्मको सडक अनुगमन गरेको छ । धुलाचौर देखी बाजुराको कवाडी हुँदै हुम्लाको बालुकुना सम्म करिब २७ किलोमिटर सडको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी गिरिको नेतृत्वमा आएको उक्त टोलीमा संघिय संसद छक्क बहादुर लाम
ओली बिनै नेकपा स्थायी समिति बैठक सुरु

ओली बिनै नेकपा स्थायी समिति बैठक सुरु

   
नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी रहेका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो । ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् । शनिबारको सचिवालय बैठककमा पनि ओलीले पार्टी विवाद सच
ओलीको असन्तुष्टिका बीच नेकपा स्थायी समिति बैठक बस्दै

ओलीको असन्तुष्टिका बीच नेकपा स्थायी समिति बैठक बस्दै

   
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा यसअघि अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव पेश भइ छलफलमा जाने बताइएको छ । तर, पार्टी अध्यक्ष ओली स्थायी समिति बैठकको विपक्षमा रहेकाले आजको बैठक प्रभावित हुने सम्भावना पनि उत्तिकै छ । शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तु
प्रचण्डको उत्थान र पतन !

प्रचण्डको उत्थान र पतन !

   
अध्यक्षद्वयको निबन्ध प्रतियोगिता आन्दोलनको इतिहासमाथि नागरिकको सम्पूर्ण आशा र विश्वास समाप्त गर्न सहायक छ  । हिन्दीका मूर्धन्य साहित्यकार प्रेमचन्दको ‘घर जमाई’ भन्ने कथा पढेको धेरै वर्ष भयो । कथाका प्रमुख पात्र हरिधन पिताले अर्की आमा ल्याएपछि विचलित हुन्छन् । आफ्नो अंश लिएर घर छाडी ससुराली गएर बस्छन् । ससुरालीमा मान, सम्मान, प्रेम र सद्भाव सबथोक पाउँछन् हरिधनले । अंशबाट आएको सम्पत्ति छउन्जेल ससुर