खार्पुनाथको एक घरमा आगलागि, घर जलेर पुरै नष्ट, अँझै नियन्त्रणमा आउन सकेन । ।
कार्तिक २६ हुम्ला ः हुम्लाको खार्पुनाथ गाउँपालिका ४ माझामा एक घरमा आगलागि हुँदा लाखौँको क्षेती भएको छ ।
बुधबार (आज) बेलुका साढे ७ बजेको समयमा खार्पुनाग गाउँपालिका ४ का सोभन रावतको घरमा आगलागि भएर पुरै घर नष्ट भएको सोही गाउँका देबजंग शाहीले बताउनु भयो ।
उहाँका अनुसार यतिबेला जिल्ला सदरमुकाम सिमकोट र खार्पुनाथमा सञ्चालित हिल्दुम विद्युत वितरण केन्द्र मर्मत भैरहेकाले वत्ति नभएको अवस्थामा बच्चालाई झ








