flash-news

नेकपा अध्यक्ष प्रचण्डमाथि मञ्चमै जुत्ता प्रहार ! (बिज्ञप्ति सहित)

नेकपा अध्यक्ष प्रचण्डमाथि मञ्चमै जुत्ता प्रहार ! (बिज्ञप्ति सहित)

   
काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ ।  आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।  मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षाकर्
पूर्वमन्त्री बास्कोटा द्धारा मिश्र बिरुद्ध मुद्धा दाएर,पूर्वमन्त्री बाँस्कोटाले मुद्दा लड्दा लाग्ने खर्चसमेत मिश्रसँग मागे

पूर्वमन्त्री बास्कोटा द्धारा मिश्र बिरुद्ध मुद्धा दाएर,पूर्वमन्त्री बाँस्कोटाले मुद्दा लड्दा लाग्ने खर्चसमेत मिश्रसँग मागे

   
फाल्गुण १६ काठमाडौ । सेक्यूरिटी प्रेस खरिद प्रकरणमा कमिसनसम्बन्धी कुराकानीको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्विस कम्पनीको एजेन्ट बताउने विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा वारिसे मार्फत बाँस्कोटाले दायर गरेको फिरादपत्रमा मुलुकी अपराधसंहिताको दफा २९३, ३०५, ३०६ र ३
प्रहरी मेरो साथी नारामा सिमित, बच्चा बोकेकी महिलामाथि लाठी, छानबिन समिति गठन

प्रहरी मेरो साथी नारामा सिमित, बच्चा बोकेकी महिलामाथि लाठी, छानबिन समिति गठन

   
फाल्गुण १६ काठमाडौ । देशैभर नागरिक र प्रहरीबीचको दूरी घटाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । नागरिकको विश्वास जित्नका लागि प्रहरीले यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसैको अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ । बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्ने
राष्ट्रियसभा सदस्यको शपथ २१ गते, शपथको भाषा ३ दिनअघि बुझाउनु पर्ने

राष्ट्रियसभा सदस्यको शपथ २१ गते, शपथको भाषा ३ दिनअघि बुझाउनु पर्ने

   
फागुन १३ काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको छ । गत माघ ९ गते निर्वाचित १८ जनालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय पोशाक वा आ(आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको छ । साथै आफ्नो मातृभाषामा समेत शपथ लिन सक्ने सचिवालयले जारी गरे
सार्वजनिक भयो दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’

सार्वजनिक भयो दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’

   
फागुन ९ काठमाडौं– पब्लिकेसन नेपालयले २०२० को आफ्नो पहिलो पुस्तक सार्वजनिक गरेको छ। यही क्रममा शुक्रबार बिहान नवोदित लेखक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक भएको हो। पुस्तकलाई नेपालयको कालिकास्थानस्थित ‘आर’शालामा आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल र लेखकले संयुक्त रुपमा विमोचन गरेका हुन्। साहित्यमा महिलाको स्थानको संक्षिप्त वर्णन गर्दै राजदूत पोल
एमसीसीबारे नेकपा कार्यदलले प्रतिवेदन बुझायो

एमसीसीबारे नेकपा कार्यदलले प्रतिवेदन बुझायो

   
फागुन ९ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले शुक्रबार प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो । सत्ता
कर्णाली करिडोरको सडक खन्ने क्रममा अदानचुली २ का नवराज बुढा गम्भिर घाईते

कर्णाली करिडोरको सडक खन्ने क्रममा अदानचुली २ का नवराज बुढा गम्भिर घाईते

   
युवराज भण्डारी २५ माघ हुम्ला । कर्णाली करिडोरको सडक खन्ने क्रममा अदानचुली २ का नवराज बुढा गम्भिर घाईते भएका छन् । हुम्ला जिल्लाको तल्लो भेगमा रहेको तिर्थासैन भन्ने ठाउँ नजिकै काम गरी रहेको अबस्थामा माथिबाट ढुंगा खस्दा उनि घाईते भएका हुँन्, शुक्रबार करिब ४ बजे तिर अकस्मात माथिबाट ढुंगा खस्दा घाईते भएका बुढालाई शनिबार कोहलपुरको दशबिघा अस्पतालमा भर्ना गरीएको बिरामी सँग रहेको उनका आफन्त कबिराज बुढाले
बारको पार्षदमा रामबाबु बिसी  बिजयी

बारको पार्षदमा रामबाबु बिसी बिजयी

   
२५, माघ सुर्खेत । नेपाल बार काउन्सिलको पार्षद निर्वाचनमा कर्णाली प्रदेशबाट अधिवक्ता रामबाबु बिसी बिजयी भएका छन् । बृहत प्रगतिशील एवम् समाबेशी समुहका साझा उम्मेदवार अधिवक्ता रामबाबु बि.सी ७६ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि दमन बमको भने २७ मत खसेको थियो । पार्षदका लागि जम्मा १०३ मत खसेको थियो ।
प्रदेश सभालाई ‘कचहरी’ नबनाइयोस्

प्रदेश सभालाई ‘कचहरी’ नबनाइयोस्

   
नवराज महतारा २५ माघ सुर्खेत । कर्णाली प्रदेशलाई गाउँको कचहरीमा रुपान्तरण नगर्न प्रदेश सरकारलाई सांसदहरुले सचेत गराएका छन् । हिउँदे अधिवेशनका रुपमा शुक्रबार शुरु भएको प्रदेश सभाको पाँचौं बैठकलाई दलगत सम्वोधन गर्ने क्रममा प्रदेश सभा सांसदहरूले दुई वर्षसम्म सञ्चालन भएका सरकारका गतिविधिले कर्णालीका नागरिकलाई संघीयताप्रति नै वितृष्णा पैदा गराएको आरोप लगाउँदै प्रदेश सरकारको तीब्र आलोचना गरेका छन् । वि
नाम्खाबाट २० घण्टापछि गर्भवतीको उद्धार

नाम्खाबाट २० घण्टापछि गर्भवतीको उद्धार

   
२५ माघ हुम्ला । सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ । बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । सो गाउँ हिमालपारिको गाउँका रुपमा चिनिएको छ । सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयक