सोरुकोट २ तीर लीईदै गरेको स्थानीय मदिरा नष्ट
युवराज भण्डारी
२८ पौष । सोरु गाउपालीका अवस्थीत सोरु वर्मा चौकी बाट गस्तीमा गएको प्रहरी टोलीले ६० लीटर घरेलु मधीरा बरामत गरे लगत्तै सरोकारवालाको रवबरमा नस्ट गरीएको हाम्रा स्थानीय सम्बाददाता विनोद शाहीले जानकारी दिनु भएको छ ।
प्राय सोरुमा भेटीयको मधीरा भेटे पश्चात नष्ट गरीएको पाईएको छ भने अदानचुली गाउपालीकामा बरामत गरीएको मधीरा भने दुइ साता देखी प्रहरी चौकीमा थन्कीएको छ । पहिलो पटक चिनिया मदिरा









