flash-news

प्रदेश सभालाई ‘कचहरी’ नबनाइयोस्

प्रदेश सभालाई ‘कचहरी’ नबनाइयोस्

   
नवराज महतारा २५ माघ सुर्खेत । कर्णाली प्रदेशलाई गाउँको कचहरीमा रुपान्तरण नगर्न प्रदेश सरकारलाई सांसदहरुले सचेत गराएका छन् । हिउँदे अधिवेशनका रुपमा शुक्रबार शुरु भएको प्रदेश सभाको पाँचौं बैठकलाई दलगत सम्वोधन गर्ने क्रममा प्रदेश सभा सांसदहरूले दुई वर्षसम्म सञ्चालन भएका सरकारका गतिविधिले कर्णालीका नागरिकलाई संघीयताप्रति नै वितृष्णा पैदा गराएको आरोप लगाउँदै प्रदेश सरकारको तीब्र आलोचना गरेका छन् । वि
नाम्खाबाट २० घण्टापछि गर्भवतीको उद्धार

नाम्खाबाट २० घण्टापछि गर्भवतीको उद्धार

   
२५ माघ हुम्ला । सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ । बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । सो गाउँ हिमालपारिको गाउँका रुपमा चिनिएको छ । सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयक
सिटामोल कै लागि चार घण्टा पैंदल

सिटामोल कै लागि चार घण्टा पैंदल

   
दाने बोहरा २५ माघ सिमकोट । सिमकोट गाउँपालिका–८ खोल्सी गाउँमा यतिबेला रुघोखोकीका बिरामी बढेका छन् । खोल्सी गाउँमा गएको असारमा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा औषधि र स्वास्थ्यकर्मी नहुँदा बिरामीको उपचारमा समस्या भएको छ । दुई जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको खोल्सी सामुदायिक स्वास्थ्य इकाई केन्द्र कर्मचारीविहिन बनेको छ । यहाँका स्थानीयले रुघाखोकीदेखि सामान्य बिरामी हुँदा गाउँम
काँग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बन (विज्ञप्तिसहित)

काँग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बन (विज्ञप्तिसहित)

   
२४ माघ काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदारको सांसद पद निलम्बनमा परेको छ। संसद सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको जानकारी दिएको हो। आरोपमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गच्छदार लगायत १ सय ७५ विरुद्ध विशेष अदालतमा माघ २२ गते म
गाउँपालीका केन्द्रको टुंगो लाग्यो

गाउँपालीका केन्द्रको टुंगो लाग्यो

   
२३ माघ । निकै लामो रस्साकस्सी पछि अन्तत अदानचुली गाउँपालीकाले गाउँपालीका केन्द्रको टुंगो लगाएको छ । आर्थिक वर्ष २०७५।०७६ देखी सामान्य रुपमा छलफल हुँदै आएकोमा आ.व.२०७६।०७७ को पहिलो बैठकले जग्गा छनौट मुल समिति र जग्गा छनौट समिति गठन गर्यो । जग्गा छनौट समिति र जग्गा छनौट मुल समितिले सोही समयमा अदानचुली गाउँपालीका वडा नं. ३ मा रहेका ओखलढुंगा क्षेत्र,बुणेली क्षेत्र,रिठापाटा र कफाडी क्षेत्रको भ्रमण अनु
हिउँदे गाउँ सभा सम्पन्न,२१ वटा ऐन नियम र कार्यबिधिहरु सर्बसम्मतले पारित

हिउँदे गाउँ सभा सम्पन्न,२१ वटा ऐन नियम र कार्यबिधिहरु सर्बसम्मतले पारित

   
२३ माघ । अदानचुली गाउँपालीकाको हिउँदे गाउँ सभाले २१ वटा कार्यबिधि,निर्देशिका,ऐन तथा नियमावलीहरु पारित गरेको छ । बिहीबार बसेको छैटौ गाउँ सभाले १४ वटा कानुन पास गरे सँगै २१ वटा कानु पारित भएका हुँन् । गाउँपालीकाको चौथो गाउँ सभाले ७ वटा कार्यबिधिहरु पारित गरी सकेको थियो । कानुनहरु पारित भए पनि कार्यान्वयनमा भने आएका छैन् ७ वटा कानुन यस अघिनै राजपत्रमा प्रकासीत भएको अदानचुली गाउँपालीकाका अध्यक्ष दल
सरस्वती पुजा देवल र सुर्याेदयमा

सरस्वती पुजा देवल र सुर्याेदयमा

   
युवराज भण्डारी १६ माघ हुम्ला । हिउँदे मौसममा सञ्चालीत हुम्लाको एक मात्र बिद्यालय देबल आधारभुत बिद्यालयले बिभिन्न पुजापाठ गरेर सरस्वती पुजा गरेको छ बिद्याकी देवीका रुपमा चिनिने सरस्वतीकोे मन्दीरमा गएर गाउँका सबै अबिभावक बोलाए उपाध्यय बाहुन द्धारा टिका लगाएको उक्त बिद्यालयमा बिद्यार्थीले शिक्षा आर्जन गर्न सफता मिलोस भन्दै पुजा पाठ गरेका हुन । फेज नेपाल र बिद्यालयको संयुक्त आयोजनामा बिद्यलयमा अध्ययन
राष्ट्रिय सडक सञ्जालमा जोडिदै हुम्ला

राष्ट्रिय सडक सञ्जालमा जोडिदै हुम्ला

   
काली बहादुर थापा हुम्ला १५ माघ हुम्ला । कर्णाली करीडोर अन्त्रगतको धुलाचौर लेब्णी - सलिसल्सला सम्मको सडक खण्ड अनुगमनको लागि आएको अनुगमन टोलीले अदानचुलीको तिर्थासैन सम्मको सडक अनुगमन गरेको छ । हुम्ला जिल्लाका प्रमुख अधिकारी बिनिता भटराईको संयोजकत्वमा नेपालगञ्जबाट बाजुरा कोलीटी सम्मको हवाई उडान मार्फत आएको हो । बाजुराको कोल्टी देखी हिमाली गाउँपालीकाको केन्द्र धुलाचौर सम्म एक अगाडी देखी सडक सञ्चाल
बिषय एक बिबाद अनेक

बिषय एक बिबाद अनेक

   
काली बहादुर थापा हुम्ला माघ ११ ।। जिल्ला प्रहरी कार्यालयको निर्देशनमा पौष ११ गते श्रीनगर प्रहरी चौकीले बरामत गरेको चिनिय मदिरा नष्ट गर्न ढिलाई गरेको भन्दै अदानचुली गाउँपालीकाका केही जनप्रतिनिधिहरुले आनाकानी गरे । श्रीनगर प्रहरी चौकीले भने आनाकानी गरे पनि अदानचुली गाउँपालीकाका कार्यबाहक अध्यक्ष बिस्नु थापाको रहोबरमा एक महिना अघि बरामत गरेको एक सय उनन्साठी बोतल चिनिया र बिस लिटर घरेलु मदिरा प्रहरी
आठ दिनको लागि भनिएको तालिम ५ दिनमै सम्पन्न

आठ दिनको लागि भनिएको तालिम ५ दिनमै सम्पन्न

   
युवराज भण्डारी १० माघ । आठ दिनको लागि भनिएको तालिम ५ दिनमै सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्याालय हुम्लाको आर्थिक सहयोग तथा स्नोल्याण्ड एकिकृत बिकास केन्द्र हुम्लाले आयोजना गरेको टोपे टोसो नाम दिएको उक्त तालिम माघ नाै गते बिहिबारका दिन सम्पन्न भएको हाे । माघ ५ गतेका दिन अदानचुली गाउँपालीकाको सभाहलमा सुरु भएको उक्त तालिम सम्भाब्य उद्यमीका लागि ब्यबषायीक सचेतना तालीम अदानचुली ग