अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द
भाद्र २१ श्रीनगर । भाद्र २१ मोहनसिह बुढा हुम्ला । हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सर्केगाड गाउपालिका वडा नम्बर १ जैर तुम्च अन्त्रगत पर्ने देवल आधारभुत भिद्यालयाका बिद्यार्थी अज्ञमत रोगका कारण धमाधम बेरामी हुन थाले पछि आउदो आइतबार सम्मका लागि बिध्यालय बन्द गरिएको छ ।
कक्षा शिशु देखि ८ सम्म अध्यन गराइने उक्त बिद्यालयमा जम्मा १ सय ५० जना विद्यार्थी रेहेकोमा विद्यार्थीमा दिनहु ज्वरो आउने,उल्






