समाचार

रास्वपा महाधिवेशनको तयारी पूरा

रास्वपा महाधिवेशनको तयारी पूरा

   
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन भोलि (असार ७ गते) आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टीले जनाएको छ । महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो २ बजे भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा विशेष समारोहका बीच हुनेछ । उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित अत्याधुनिक वाटरप्रुफ
अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न

अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न

   
बहुक्षेत्रीय पोषण अन्त्रगत अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष समेत रहेका निर्देशक समितिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा आज गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा बैठक बार्षिक कार्यक्रम अनुसार पोषणा मैत्री नमुना गाउँ छनौटकार्यक्रम अन्गत वडा नम्बर ४ र ५ मा सडक नाटक प्रदशन गर्ने तथा सुनौला हजार दिनका विपन्न महिलाहरुको
हुम्ला बाजुरा सिमा विवाद अध्ययन समितिका संयोजक शुशिल डंगोल नेतृत्वको टोली हुम्ला पुग्यो ।

हुम्ला बाजुरा सिमा विवाद अध्ययन समितिका संयोजक शुशिल डंगोल नेतृत्वको टोली हुम्ला पुग्यो ।

   
हुम्ला बाजुरा सिमा विवाद अध्ययन समितिका संयोजक शुशिल डंगोल नेतृत्वको टोली हुम्ला पुगेको छ । केही दिनदेखि हुम्ला र बाजुराको सिमाना रानीशैनको विषयलाई लिएर दुई जिल्ला बिच विवाद सिर्जना भएको छ । सरकारद्धारा गठन गरिएको सिमा विवाद अध्ययन टोली सिमकोट आई पुगेको हो । अध्ययन समितिका संयोजक शुशिल डंगोलको नेतृत्वमा पाँच सदस्यहरु पनि हुम्ला आई पुगेको हो । दुई जिल्लाको सिमानाका बारेमा भएको विवादलाई समाधान गर्न
चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

   
चङ्खेली । नेपाल बिमा प्राधिकरणको आयोजनामा चङ्खेली गाउँपालिकासँग एकदिने बिमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक भिमबहादुर माझीले बिमाको महत्व, आवश्यकता, विभिन्न बिमा योजनाहरू तथा नागरिकले प्राप्त गर्न सक्ने लाभका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले प्राकृतिक विपत्ति, दुर्घटना तथा अन्य जोखिमबाट हुने
गाउँ गाउँमा अभिमुखीकरण गर्दै बीमा प्राधीकरण ।

गाउँ गाउँमा अभिमुखीकरण गर्दै बीमा प्राधीकरण ।

   
नेपाल बिमा प्राधीकरण प्रदेश कार्यालय सुर्खेतले हरेक स्थानीय तहमा गएर अभिमुखीकरण गरीरहेको छ । सहायक निर्देहक विपना पन्थीको नेतृत्वमा हुम्लाको अदानचुली गाउँपालिकामा आएर हुम्लाको अदानचुली गाउँपालिकामा बिमा सम्बन्धी छलफल तथा अन्त्रकृया कार्यक्रम गरेको सहायक प्रथम पशुपता थापाले बताउनु भयो । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा सम्पुर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा अन्य
मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार सुरुवात

मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार सुरुवात

   
३ असार, काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ को शानदार सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो । अर्जेन्टिनाका लागि सबै गोल कप्तान मेस्सीले गरे । छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १७औं, ६०
घरमै सुत्केरी गराउँछन् मासपुरका महिलाहरु ।

घरमै सुत्केरी गराउँछन् मासपुरका महिलाहरु ।

   
सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउन सचेतना अभियान गाउँसम्म पुर्याएको बताए पनि हुम्लाको मासपुर गाउँका सबै गर्भवती घरमै सुत्केरी हुँदै आएका छन् । बर्थिङ सेन्टरको भवन छ तर सञ्चालनमा नआएकाले सुँढेनीको भरमा गाउँमै सुत्केरी गराउनुपर्ने बाध्यता रही आएको छ । “गाउँमा बर्थिङ सेन्टरको भवन छ तर स्वीकृत छैन” हुम्ला ताँजकोट गाउँपालिका ३ मासपुरकी की महिला स्वास्थ्य स्वयम्सेविका धनरुपा भण्डारी
नेरघाट बेलिबृज निर्माण अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने ।

नेरघाट बेलिबृज निर्माण अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने ।

   
हुम्लाको सर्केगाड गाउँपालिका–१ र मुगुको सोरु गाउँपालिका–५ लाई जोड्ने नेरघाट बेलिबृज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य अन्तर्गत पुलका दायाँ र बायाँ भागका स्टिल संरचना जडान गर्ने काम सम्पन्न भइसकेको छ भने अब तल्लो भागका स्टिल पार्ट जडान गर्ने काम मात्र बाँकी रहेको निर्माण पक्षले जनाएको छ। हालसम्म स्थानीय नागरिकले आवतजावतका लागि नेरघाटस्थित झोलुङ्गे पुल प्रयोग गर्दै आएका छन्। झोलुङ्
हुम्ला बाजुराको सिमाना विवादलाई लिएर प्रशासन कार्यालय अगाडि धर्ना ।

हुम्ला बाजुराको सिमाना विवादलाई लिएर प्रशासन कार्यालय अगाडि धर्ना ।

   
हुम्ला वाजुरा जिल्लाको सिमाना विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा राानीखर्क संरक्षण अभियानले आयोजना गरेको जिल्ला प्रशासन कार्यालय घेराउमा जिल्लाका जनप्रतिनिधिहरु सहित राजनितिक दलहरुले ऐकेवद्धता जनाएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरु र राजनीतिक दलका नेताहरु जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन् । हुम्ला र बाजुराको सिमाना विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा रानीखर्क संरक्षण अभियानले स
देवल आधारभूत विद्यालय माध्यमिक तहमा स्तरोन्नति, विद्यार्थीलाई सहज

देवल आधारभूत विद्यालय माध्यमिक तहमा स्तरोन्नति, विद्यार्थीलाई सहज

   
  तुम्च, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देवल आधारभूत विद्यालय माध्यमिक विद्यालयमा स्तरोन्नति भएको छ। आइतबार आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई औपचारिक रूपमा माध्यमिक तहमा स्तरोन्नति गरिएको हो। वि.सं. २०४४ सालमा प्राथमिक तहबाट स्थापना भएको विद्यालय २०६८ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको थियो। लामो समयको प्रयास र स्थानीय समुदायको मागपछि विद्यालयले अब माध्यमिक तहको मान